राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन्ः अमरेश सिंह

काठमाडौं, २७ फागुन–स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा एमालेका नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप…

गणतन्त्रले जनताको जीवनमा परिवर्तन नल्याएपछि राजावादीहरू सलबलाउन थालेः भूसाल

काठमाडौँ, २७ फागुन–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकेपछि राजावादीहरू सलबलाउन थालेको बताउनु भएको छ। पार्टीको रुकुमपश्चिमको नवौँ अधिवेशनलाई जिल्ला सदरमुकाम मुसिकोटमा सम्बोधन गर्दै…

मच्छिन्द्र फुटबल क्लब मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश

काँकरभिट्टा, २७ फागुन–मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ ।…

कनकाई बहुमुखी क्याम्पसमा अनेरास्ववियूबाट मनोनयन दर्ता

सुरुङ्गा, २७ फागुन–झापाको सुुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राििष्ट्रय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आसन्न स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनय दर्ता गरेको छ । आगामी चैत…

बिर्तामोडमा एमालेकै युवाहरुवीच ग्याङफाइट, युवा संघका ईन्चार्जसहित ३ जना घाइते

बिर्तामोड, २७ फागुन–बिर्तामोडमा गएराति नेकपा (एमाले) कै युवाहरुबीच ग्याङफाइट हुदाँ तीन जना घाईते भएको खुलेको छ । ग्याङफाइटमा परेर एमालेको युवा दस्ता राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका…

माघ महिनामा मात्रै भित्रियो रु १ खर्ब ३७ अर्ब रेमिटेन्स

काठमाडौं, २७ फागुन–यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ। मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा…

स्ववियु निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं, २७ फागुन–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र…

चार प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २७ फागुन–हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ९मंगलबार० दिउँसो देशका उच्च पहाडी…

एडम स्टोरको दोस्रो शाखा दमककै मिशाल बजारबाट सेवा सुभारम्भ

दमक, २६ फागुन–झापाको दमकमा व्यवसायसंगै सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय युवा व्यवसायी बिजय मुकारुङ राई र वहाँकी जीवनसंगिनी मनिषाले आजदेखि एडम स्र्टोरको दोस्रो साखा सञ्चालनमा ल्याउनु भएको छ । मिशाल…

गणतन्त्रविरुद्ध चलखेल बढ्यो, परिवर्तनका शक्तिहरु एकताबद्ध हुन जरुरीः एकीकृत समाजवादी

काठमाडौँ, २६ फागुन–नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको…