दल विभाजनसम्बन्धी विधेयक ल्याउँदै सरकार
काठमाडौं, १७ फागुन–सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक संसदमा अघि बढाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संघीय संसदमा रहेका कुनैपनि दलका ४० प्रतिशत सांसदले…
भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा
भद्रपुर, १६ फागुन–भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा हिजो (शुक्रबार) सम्पन्न भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले…
कुलमान घिसिङलाई फेरि स्पष्टीकरणः तपाईँलाई पदबाट किन नहटाउने ?
काठमाडौँ, १३ फागुन–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ। आज (मङ्गलवार) सोधिएको स्पष्टीकरणमा कुलमान घिसिङलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ। यस पटक…
आजदेखि प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु
विराटनगर, १३ फागुन–‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आज विराटनगरमा सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११…
बंगलादेशलाई हराउँदै भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश
भद्रपुर, १३ फागुन–आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची…
नेपाल र म्यानमारबीचको फाइनल खेल बुधबार, दुवै टोली उपाधि जित्ने दाबी
काठमाण्डौं, १३ फागुन–चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियिनसिपको फाइनल खेल भोलि (बुधबार) हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजे हुने खेलमा आयोजक नेपाल र म्यानमार भिड्दै छन्। अपराजित रहँदै फाइनल…
गौरीगञ्ज-१ माहाभारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झिलझिले, १३ फागुन–झापा गौरीगञ्ज–१ माहाभारास्थित हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) दिउँसो कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं।को मोटरसाइकल आफैँ…
किशोरी बलात्कार आरोपमा पक्राउ परे शिक्षक
काठमाण्डौं, १३ फागुन–गोर्खामा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय कमलबहादुर बोहरा छन्। उनलाई फागुन…
नवलपरासी झडपमा घाइते भएका एक जनाको मृत्यु
बुटवल, १३ फागुन–पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समूहबीच भएको झडपपछिको घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातीदेखि दुई…
शिशुसेवा समितिले पत्रकार अधिकारीसहित चार व्यक्तित्वलाई सम्मान गर्ने
विराटनगर, १३ फागुन–शिशुसेवा समिति विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कार तथा सम्मानका लागि यस वर्ष सञ्चारकर्मी राजु अधिकारीसहित चार व्यक्तित्वहरुको छनोट गरेको छ । समितिले स्थापना गरी प्रदान…
