महाशिवरात्रिमा पशुपतिका चारै ढोका बिहान २ बजेदेखि नै खुल्ने

काठमाडौं, १३ फागुन–महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि…

हटाइयो निषेधाज्ञा, सरकारसँग वार्ता गर्न ‘नो केबलकार’ समूहको चार शर्त

ताप्लेजुङ, १३ फागुन–जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समितिको आज (मंगलबार) बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो…

एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १२ फागुन–नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ। गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आज (सोमबार) आयोजित…

पत्रकार अधिकारी र शर्मासहित दर्जन व्यक्तित्व सम्मानित

भद्रपुर, १२ फागुन–भद्रपुर नगरपालिकाको १५औं नगरसभा समापनको अवसरमा दुईजना सक्रिय पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ । आइतवार आयोजित कार्यक्रममा विकास पत्रकारिता पुरस्कार तथा सम्मानबाट ३१ हजार रुपैयाँसहित पत्रकार…

बिर्तामोडमा अन्तर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

बिर्तामोड, १२ फागुन–झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश…

महाशिवरात्रिका लागि पशुपतिमा आइपुगे साधुसन्तहरु

काठमाडौं, १२ फागुन–महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट साधुसन्त काठमाडौं पशुपतिमा आउन थालेका छन् । यसैक्रममा नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १…

कचनकवलबाट माओवादी केन्द्रलाई अग्लो बनाउने प्रचण्डको दावी

झापा, १२ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई बलियो बनाउन र सुशासन कायम गर्न नदिने तत्व विरुद्ध नेपाली जनता एक हुनुपर्ने बताएका छन् । नेपालकै…

लमजुङमा आज बिहान भूकम्पको महसुस

लमजुङ, १२ फागुन–लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय…

इङलिस प्रिमियर लिगः लिभरपुलसँग सिटी पराजित

काठमाडौं, १२ फागुन–इङलिस प्रिमियर लिगमा, लिभरपुलले आफ्नो उपाधि यात्रा बलियो बनाउँदै लगेको छ। गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो। इत्तिहाद स्टेडियममा सिटी विरुद्धको जितसँगै लिभरपुलले तालिकामा…

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल बराबरीमा सकियो

काठमाडौं, ११ फागुन–चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २(२ गोलको…