अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
काठमाडौं, ११ फागुन–चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २(२ गोलको…
शिवरात्रिमा पशुपति क्षेत्रमा मासु र नसालु पदार्थ निषेध
काठमाडौं, ११ फागुन–काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिवरात्रिमा पशुपतिनाथ र आसपास क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ । महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित,…
जनता साकोसको चौथो बार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्नेहरु सम्मानित
धरमपुर, ११ फागुन–यहाँको शुक्रबारे बजारमा सञ्चालित जनता बचत तथा ऋण सहकारी संस्थाले आज चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार, शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारमा आयोजित चौथो बार्षिक साधारणसभामा उत्कृष्ट…
तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैनः अध्यक्ष नेपाल
काठमाडौँ, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनु भएको छ। जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका…
प्रधानमन्त्री केपी शर्मा ओली ७४ वर्षमा प्रवेश
काठमाडौं, ११ फागुन–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुगेका छन्। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको…
अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र म्यानमारको भिडन्त
काठमाडौं, ११ फागुन–अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका…
ताप्लेजुङको पाथिभरामा केवलकार विवादः झडपमा २४ घाइते, १५ जना पक्राउ
ताप्लेजुङ, ११ फागुन–ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना बढी घाइते भएका छन् । घाइतेमध्येका चार जनालाई थप उपचारका लागि ताप्लेजुङ…
नेशनल लाइफ दमक शाखाद्धारा मानव सेवा आश्रमका आमाबुबालाई भोजन
दमक, १० फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज दमकमा ३८औं बार्षिकोत्सव धुमधामका साथ खुशियाली साटासाट र शुभकामना आदानप्रदान गरी मनाएको छ । ३८औं बार्षिकोत्सवको अवसर पारेर नेशनल लाइफ इन्स्योन्स…
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी
काठमाण्डौं, १० फागुन–यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष,…
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, आजै सक्ने तयारी
काठमाडौं, १० फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा केहीबेरअघि शुरु भएको हो। आज (शनिबार) को बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष माधव…
