कमल आधारभूत अस्पतालले दोश्रो वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर गर्ने
दमक, २९ माघ–कमल नगर आधारभूत अस्पतालले फागुन १ गते विहिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । कमल नगर आधारभूत अस्पताल स्थापनाको पहिलो वर्ष पूरा भई दोश्रो वर्ष प्रवेश…
तोरी खेती गर्ने किसानलाई भद्रपुर नगरपालिकाको प्रोत्साहन
द्रोण अधिकारी/भद्रपुर, २९ माघ–भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक…
बझाङमा नेपाल पत्रकार महासंका अध्यक्षमाथि चक्कु प्रहार
बझाङ, २९ माघ–नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले…
नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नेतृत्व चयन प्रक्रिया सुरु
काठमाडौं, २९ माघ–नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको निर्वाचन आयोग प्रमुख रामकुमार पुरीले जानकारी दिए। ९९ सदस्यीय केन्द्रीय…
जंगली हात्ती र मान्छेबीच द्वन्द्वले झापामा ज्यान गुमाउनेको संख्या बढ्दै
भद्रपुर, २८ माघ–हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छेबीचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार…
माधव नेपाल भन्छन्ः ‘एमाले–कांग्रेसको मनपरी चल्न दिदैनौं’
काठमाडौँ, २८ माघ–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठूला पार्टी मिलेर मनपरी गर्न पाइन्छ भनेर सोचेको छ भने त्यो भ्रम हुने बताउनु भएको छ। न्। अहिलेको सरकारले देशलाई लुट्दै…
माओवादीवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन ३ गते दमक आउँदै
दमक, २८ माघ–नेकपा (माओवादीवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दमक आउने भएका छन् । यही फागुन ३ गते हुने माओवादीवादी केन्द्र पार्टीको दोश्रो नगर सम्मेलनको सहभागि हुन…
दमक उद्योग वाणिज्य संघले गर्यो डिएसपी तिम्सिनालाई स्वागत
दमक, २८ माघ । इलाका प्रहरी कार्यालय दमकको नेतृत्व गर्दै आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद तिम्सिनालाई आज दमकका उद्यमी तथा व्यवसायीहरुले स्वागत गरेका छन् । दमकको प्रहरी प्रमुखको जिम्मेवारी…
केबलकारविरुद्ध आन्दोलनरत पक्षले घोषणा गर्यो थप कार्यक्रम
काठमाडौं, २८ माघ–ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।…
दमकको पुरानो सब्जी लाईनबाट लागुऔषधसहित तीन जना पक्राउ
झापा, २८ माघ–दमक–६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१…
