पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ
बिराटनगर, २५ कार्तिक–कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका एमाले नेता लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका…
सगुन युवा क्लबले गर्यो मंगलबारे बजारमा ‘सगुन सांगीतिक साँझ’
दमक, २५ कार्तिक–कमल–५ मंगलवारेस्थित सगुन युवा क्लबले हिजो (शनिवार) मनोरञ्जनात्मक साँस्कृतिक तथा सांगीतिक कर्यक्रमसहित सगुन सांगीतिक साँझ सम्पन्न गरेको छ । मंगलबारे बजारमा आयोजित १८औं सगुन सांगीतिक साँझ कार्यक्रममा सगुन…
आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती
दमक, २५ कार्तिक–किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ। १९४२ कात्तिक २५ गते…
माधव स्वदेश फिर्ता, नेता तथा कार्यकर्ताद्धारा बिमानस्थलमा स्वागत
काठमाडौँ, २४ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन्। भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित…
अंग्रेजी भाषा शिक्षकको प्रदेश सम्मेलन तथा विचार गोष्ठी दमकमा सुरु
दमक, २४ कार्तिक–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बदलिँदो परिवेशका कारण नेपालमा पनि अंग्रेजी भाषा जान्नु अनिवार्य बनेको औल्याएका छन् । अंग्रेजी भाषाको प्रयोग अब हरेक नेपालीको जनजीवनसँग जोडिन थालेकाले…
सौर्य ऊर्जा मार्फत झापामा सात करोड ११ लाखको विद्युत् उत्पादन
शिबगञ्ज (शिबसताक्षी), २४ कार्तिक–सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत्…
एकीकृत समाजवादी कर्णाली प्रदेशको अधिवेशन कार्तिक २६ र २७ गते हुने
सुर्खेत्, २४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुने भएको छ। कात्तिक २६ र २७ गते सम्पन्न हुने कर्णाली प्रदेश प्रथम…
स्वास्थ्य मन्त्री भन्छन्ः ‘स्वास्थ्य बिमालाई व्यवस्थित गराएरै छाड्छु’
गण्डकी, २४ कार्तिक–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्। पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले…
ताप्लेजुङस्थित पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सकिने
ताप्लेजुङ, २४ कार्तिक–ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती…
देउसी-भैलोबाट संकलन गरिएको रकम क्यान्सरपीडितलाई
दाङ, २४ कार्तिक–देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ। घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख…
