आज नोभेम्बर ९ अर्थात् विश्व स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, २४ कार्तिक–नोभेम्बर ९ अर्थात् विश्व स्वतन्त्रता दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी शनिबार मनाइँदैछ। यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ…

कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा

काठमाडौँ, २३ कार्तिक–राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले आज (शुक्रवार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम…

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

काठमाडौं, २३ कार्तिक–युईएफए यूरोपा लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पीओएके एफसीविरुद्ध २–० गोलको जित निकालेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा अमाद डियालो चम्किएपछि युनाइटेडले लिगमा पहिलोजित निकालेको हो। डियालोले ५०औँ…

उदाउदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न

दमक, २३ कार्तिक–उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज (शुक्रबार) बिहान झापाको दमक, कमल, शिबसताक्षी, गौरादह, गौरिगञ्ज,…

बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं, २३ कार्तिक–चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान…

त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं, २३ कार्तिक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान…

भरुवा बन्दुक पड्केर खोटाङमा जगतप्रसाद राईको मृत्यु

खोटाङ, २२ कात्तिक–शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका–१ पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए ।…

हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक मारमा

काठमाडौँ, २२ कार्तिक—हवाई भाडा वृद्धिले नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

सिर्जना अनावरणको १०औं श्रङ्खलामा गुञ्जिए कविहरू

मधुमल्ला (मिक्लाजुङ), २२ कार्तिक–मोरङको मधुमल्लामा मिक्लाजुङ साहित्य समाजले सिर्जना अनावरणको १०ओैँ श्रङ्खला सम्पन्न गरेको छ । प्रसिद्ध चार कविहरूको सिर्जना वाचनसहित सिर्जना अनावरणको १०औं श्रङ्खला सम्पन्न भएको हो । आज…

राप्रपाले तोक्यो उपनिर्वाचनका लागि कमाण्डर, बनायो यस्तो रणनीति

काठमाडौँ, २२ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कमाण्डर तोकेको छ।पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको हो । राप्रपा प्रवक्ता मोहन…