मेची राजमार्गको इलाम राजदुवाली खण्ड एकतर्फी सञ्चालनमा

पाँचथर, २३ असोज—पहिरोले सडक छिनाएर लगेपछि पाँच दिनअघिदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड मंगलबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर भासिएको सडक क्षेत्रमा नयाँ ट्र्याक खोल्नका साथै…

श्रीमतीको टाउको काट्ने श्रीमान पक्राउ

उदयपुर, २३ असोज–उदयपुरको जलजलेमा आफ्नै श्रीमतीको टाउको काटी बोकेर गाउँ डुलाइरहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (मंगलबार) साँझ उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर…

बडादशैँको सातौँ दिन, नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना

काठमाडौं, २३ असोज–बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व…

वार्डअध्यक्ष कार्की प्रदेश तथा स्थानीय निकाय बिभागको सदस्यमा मनोनित

दमक, २२ असोज–झापाको शिबसताक्षी–६ (शिबगञ्ज) का वार्ड अध्यक्ष मनोज खुलाल कार्कीले नेपाली कांग्रेस पार्टी कोशी प्रदेश समितिको तर्फबाट नयाँ जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस पार्टीको तर्फबाट शिबसताक्षी–६ मा दुई–दुई…

दमक नगर इसाई समाज आमा दिदीबहिनी समितिको अध्यक्षमा पारु

दमक, २२ असोज–दमक नगर इसाई समाज अन्तर्गत आमा दिदीबहिनी दमक नगर समितिको अधिवेशनबाट नयाँ समिति पुनर्गठन भएको छ । दमक–२ भाङबारीस्थित ज्योती (चर्च) मण्डलीमा सोमबार सम्पन्न आमा दिदीबहिनी दमक नगर…

धरमपुरमा फुटबलः फाइनलमा युवातर्फ ८ र २ तथा भेट्रानतर्फ १ र २ भिडन्त

धरमपुर (शिवसताक्षी), २२ असोज–शिवसताक्षी–१ धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा शिबसताक्षी–२ ले बिजयी यात्रा जारी राखेको छ । वडा खेलकुद विकास समिति, शिबसताक्षी–१ ले…

डुडामारी हाउजी मिनी मेलाः उपप्रमुख कार्कीले बुधबार मेलाको उद्घाटन गर्ने

डुडामारी (शिबसताक्षी), २२ असोज–झापाको शिवसताक्षी–८ को डुडामारीमा हाउजी मिनी मेला लाग्ने भएको छ । डुडामारी समाजसेवी क्लवको आयोजनामा भोलि (बुधबार) असोज २३ गतेका दिनदेखी छैट पर्वसम्म डुडामारी बजार परिसरमा मेला…

विषालु सर्पले टोकेर इलाममा एक महिलाको ज्यान गयो

इलाम, २२ असोज–विषालु सर्पले टोकेर इलाम नगरपालिका वडा नम्बर २ सुम्बेककी ४२ वर्षिया सीता राई (दुर्गा) को मृत्युभएको छ । आइतबार राती शौचालय जाने क्रममा उनलाई सर्पले टोकेको थियो ।…

बाढीपहिरोबाट जनता पीडित छन्, सबैपक्ष मिलेर काम गरौंः गृहमन्त्री लेखक

धुलिखेल, २२ असोज–गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट देश र जनता पीडित भएका बेला सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै…

सुर्खेतबाट चौतारतर्फ जाँदै गरेको गाडी दुर्घटनामा एक युवकको मृत्यु

दैलेख, २२ असोज–दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको एसएमएल दुर्घटनामा परेको छ । सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख् ०९०६ नम्बरको गाडी सोमबार राति…