नेकपा (एमाले) को समग्र नेतृत्वको जिम्मेवारी अध्यक्ष ओलीलाई
काठमाडौँ स् प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिइएको छ। एमालेको आजको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको…
अबदेखि कक्षा १२ उत्तीर्ण नगरी नर्सिङ पढ्न नपाइने
काठमाडौं, १७ साउन–अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो ।…
एकीकृत समाजवादी केन्द्रीय कमिटीका सदस्यहरूको नाम र संख्या टुङ्गो लगाउने
काठमाडौँ, १७ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम बैठक निरन्तर चलिरहेको छ। बैठक बस्ने क्रममा साउन १६ गते बसेको केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। पार्टी…
सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका जग्गा खोजी
अर्जुनधारा, १७ साउन–झापाको अर्जुनधारा नगरपालिकामा सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजी गरिएको छ । झापाको अर्जुनधारामा सुपारी अनुसन्धान तथा प्रशोधक केन्द्र स्थापनाका लागि प्रतिनिधि सभाका सभामुख देवराज…
बैंकबाट किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालयका कार्यालय सहयोगी पक्राउ
झापा, १७ साउन–झापाको मेचीनगरस्थित काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।…
सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ, १७ साउन—सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ बाटै परिचयपत्र अनिवार्य चाहिने यसअघिको…
गृहमन्त्री भन्छन्ः ‘कसैलाई जोगाउन वा फसाउन प्रहरी दुरुपयोग हुने छैन’
काठमाडौँ, १७ साउन—प्रहरी प्रशासनमा कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन् । प्रहरीको आन्तरिक जीवनमा हुने अनुसन्धानलाई पनि प्रक्रियाका रूपमा लिन उनले सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा…
माङसेबुङको गजुरमुखीमा ३४ करोड ८७ लाखमा बने ५९ पक्की कुलो
इलाम, १७ साउन–इलाममा आर्थिक वर्ष २०८०।८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान…
झापामा एक हजार ११० साना तथा घरेलु उद्योग दर्ता
दमक, १७ साउन–आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका…
पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घट्यो
काठमाडौँ, १६ साउन—पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । जसअनुसार पेट्रोलमा…
