आज हात्ती दिवसः चितवन सौराहाका हात्तीले वनभोज खाए
रतपुर (चितवन), २८ साउन–१३औँ अन्तरराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ। आज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीहरूलाई वनभोज…
‘हेलो सरकार’ कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको चासो
काठमाडौँ, २८ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम…
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
काठमाडौँ, २८ साउन–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमको अपनत्व लिइदिन आग्रह गरेका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले…
मेचीको २८औं बार्षिकोत्सव तथा ३०औं वार्षिक साधारण सभा सुरु
दमक, २८ साउन–दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २८औं बार्षिक साधारणसभा तथा ३०औं बार्षिकोत्सवमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) दमकस्थित मेची बहुउदेश्यीय सहकारी…
दमकको बानेश्वर हाईटबाट पेस्तोलसहित गजमेर पक्राउ
दमक, २८ साउन–दमक–५ को भित्री सडक खण्ड बानेश्वर हाईटबाट आज (सोमबार) बिहान करिब ४ बजे पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको…
जनता टेलिभिजनको समाचार प्रमुखमा पत्रकार एलन नियुक्त
काठमाडौँ, २८ साउन–जनता प्रसारण तथा प्रकाशन लिमिटेडले जनता टेलिभिजनको समाचार प्रमुखमा पत्रकार रामकुमार एलनलाई नियुक्त गरेको छ। समाजवादी प्रेस संगठन, नेपालका महासचिव समेत रहनु भएका पत्रकार एलनलाई जनता टेलिभिजनको समाचार…
आज विश्व हात्ती दिवस
काठमाडौं, २८ साउन–आज विश्व हात्ती दिवस मनाइँदैछ । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै यो दिवस मनाइन्छ । नेपालमा विशेषगरी पश्चिम तराई र चुरे(तराई क्षेत्रमा बढी जंगली…
पूर्वप्रधानमन्त्री स्व.कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं, २८ साउन–नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती सोमबार मनाइँदै छ। १९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको…
सम्बन्ध विच्छेद गर्नेहरुको संख्या झापामा यसवर्ष घट्यो
झापा, २८ साउन–झापामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या घटेको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या केही घटेको हो । झापा जिल्ला अदालतको तथ्यांक अनुसार…
भद्रपुरस्थित देवी खोलामा डुबेर एक बालकको मृत्यु
दमक, २८ साउन–खोलामा डुवेर झापाको भद्रपुरमा एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा न।१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९…
