विपद्का बेला सक्रियता बढाउन जिल्ला सुरक्षा पदाधिकारीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ, ४ साउन–गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। भर्चुअल माध्यमबाट आज उनले ७७ वटै जिल्लाका प्रमुख…
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय
काठमाडौँ, ४ साउन–तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का…
दमक नगर इसाई समाजले दमकमा ४५औं रक्तदान कार्यक्रम गर्ने
दमक, ४ साउन–झापाको दमकमा साउन ८ गते बुधबार इसाई धर्मावलम्बीहरुले वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दमक नगर इसाई समाजको आयोजना हुने ४५औं रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस…
समाजसेवी शेरबहादुरकी धर्मपत्नी निर्मलाले मनाईन दीनदुःखी र जेष्ठ नागरिकसंग जन्मदिन
सुरुङ्गा, ३ साउन–झापाको कनकाई–९ निवासी निर्माण व्यावसायि तथा समाजसेवी शेरबहादुर थापा र धर्मपत्नी निर्मला थापाले अशक्त, अपांग, असाहय, गरिव, दीनदुखी, खेलाडी, जेष्ठ नागरिकलाई सहयोग गरेर जन्मदिन मनाएका छन् । व्यावसायि…
कतारमा झापाली समाजद्धारा रेगिना भट्टराई प्रसाई सम्मानित
दमक, ३ साउन–झापाली समाज कतारले दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईंलाई सम्मान गरेको छ । कतार भ्रमणमा रहेकी उपमेयर भट्टराईलाई बुधबार कतारको दोहास्थत लालीगुराँस रेस्टुरेन्टमा एक कार्यक्रमका वीच सम्मान गरेको…
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
बेलबारी (मोरङ(, ३ साउन–प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ। प्रदेशका विभिन्न…
ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति छः मन्त्री देवेन्द्र दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । आज (बिहीबार)…
रवि लामिछाने भन्छन्ः ‘राजनीतिक भागबन्डाको नियुक्ति रोकिनुपर्छ’
काठमाडौं, ३ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डामा आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’…
जङ्गली हात्तीको आक्रमणबाट झापामा गत वर्ष ६ जना मानिस र ४ हात्तीको मृत्यु
दमक, ३ साउन–हात्तीको आक्रमणबाट झापामा गत वर्षमा ६ जनाको मृत्यु भएको छ भने ४ वटा हात्ती पनि मरेका छन्। गत आव ०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा ६ जनाको…
ताप्लेजुङ गोल्डकपः ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता भदौं ३ गतेदेखि
ताप्लेजुङ, ३ साउन–ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि ताप्जेजुङमा सञ्चालन हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने…
