हाम्रो उद्देश्य समाजवादी समाजको स्थापना गर्नु होः महासचिव भुसाल
नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेका केही गम्भीर वैचारिक, सैद्धान्तिक र सांगठानिक विचलनहरूका विरुद्ध विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्शन गर्दै यस आन्दोलनलाई एकीकृत गर्दै फेरि मुलुकको नेतृत्वदायी पार्टीका रुपमा विकसित…
भद्रपुर नगरपालिकाको बजेट ९९ करोड
भद्रपुर, ९ असार–झपाको भद्रपुर नगरपालिकाको बजेट ९९ करोड २ लाख १९ हजार प्रस्ताव गरिएको छ । नगरपालिकाको १४औं नगर सभामा आज (आइतबार) उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक राधा कार्कीले…
२०८० सालको एसईई नतिजा प्रकाशनको तयारी
काठमाडौं, ९ असार–२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा…
सम्झाना चोकदेखि उत्तरमा अवस्थित खेलमैदानमा वृक्षारोपण गरिदैं
झिलझिले, ९ असार–झापाको झिलझिलेस्थित सम्झाना चोकदेखि उत्तरमा अवस्थित खेल मैदानमा बृक्षारोपण गरिएको छ । शिबसताक्षी–८ सम्झाना चोकस्थित बोका जुनियर फुटबल क्लबले निर्माण गरेको खेल मैदानमा क्लबका पदाधिकारी र सदस्यहरु, खेलाडीहरु…
खनालले प्रतिनिधिहरुलाई बधाई दिए, भनेः ‘यहाँहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ
काठमाडौँ, ९ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले बधाई ज्ञापन गर्नुभएको हो।…
झापाका ४६ हजार ८ सय ८४ बालबालिकाले लगाए पोलियो रोगविरुद्धको खोप
भद्रपुर, ९ असार–झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले…
माओवादी राष्ट्रिय महाधिवेशन मिति छिट्टै घोषणा हुन्छः दाहाल
काठमाडौँ, ९ असार—प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय महाधिवेशन छिट्टै घोषणा हुने बताएका छन् । आगामी केन्द्रीय समिति बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गरिने उनले…
सुन आज तोलामा २७ सय घट्यो
काठमाडौं, ९ असार–साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला…
खनाल भन्छन्ः ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा सबल र दुर्बल दुवै पक्ष देखियो’
काठमाडौँ, ८ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीमा सबल र दुर्बल दुवै पक्ष रहेको प्रतिक्रिया दिएका छन्। शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना…
कचनकवलस्थित सर्पदंश उपचार केन्द्रमा ७५ भारतीयसहित ६५३ जनाको उपचार
झापा, ८ असार–झापाको कचनकवलस्थित सर्पदंश उपचार केन्द्र बनियानीमा साढे छ सय बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ । केन्द्रमा पछिल्लो चार वर्षमा ७५ जना भारतीय नागरिकसहित छ सय ५३ जना…
