खनाल भन्छन्ः ‘वैचारिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ’
काठमाडौँ, ३ असार—नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ…
पाडाजुंगीस्थित चन्द्रदर्शन सहकारी संस्थाको १४औं वार्षिकोत्सवमा वृक्षरोपण
पाडाजुंगी (कमल), ३ जेठ–झापाको कमल–५ पाडाजुंगी चौकमा अवस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय श्री पाऊँ पाथिभरामाता धाममा वृक्षरोपण गरेको छ । संस्थाको १४औ वार्षिकोत्सवको अवसर पारेर सहकारी संस्थाले…
स्वर्गीय नेत्र पाठकप्रति श्रद्धाञ्जली सभाः पाठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा
बिर्तामोड, ३ असार–झापाका अग्रज पत्रकार तथा शिक्षक नेत्रप्रसाद पाठकको पाँचौ दिनको पुण्य तीथिका अवसरमा बिर्तामोडमा श्रद्धाञ्जली सभा गरिएको छ । प्रेस चौतारी नेपालको आयोजनामा आज बिर्तामोडमा भएको श्रद्धाञ्जली सभामा चौतारी…
रास्वपाका मन्त्रीहरूले राजीनामा दिने सत्यता छैन, सरकारबाट बाहिरिँदैनः प्रधानमन्त्री
चितवन, ३ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको…
ओलीजीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको होः प्रचण्ड
चितवन, ३ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो…
चट्याङ लागेर पाल्पा र मकवानपुरमा दुई जनाको मृत्यु
पाल्पा, ३ असार–पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका…
मुस्लिम धर्मावलम्बीले आज मनाइँदैछ बकर इद
काठमाडौं, ३ असार–मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम…
मानव अतिक्रमण बढेपछि वन क्षेत्रबाट जडीबुटीका रुख बिरुवाहरु हराउँदै
वराहक्षेत्र (सुनसरी), २ असार–सुनसरीको मधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको…
भारतको बिहारस्थित गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
पटना, २ असार–भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना…
राप्तीसोनारी सामुदायिक वनमा लोभलाग्दो कागती खेती
नेपालगन्ज, २ असार–बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित एक सामुदायिक वनमा कागती खेती गर्न सुरु गरिएपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने देखिएको छ । राप्तीसोनारी गाउँपालिका–७ मा रहेको कुश्मिया सामुदायिक वनमा…
