दमकमा गोर्खाली सेकुवा कर्नरले सेवा शुभारम्भ गर्यो

दमक, १५ साउन–दमकमा शुक्रबारदेखि गोर्खाली सेकुवा कर्नर सञ्चालनमा आएको छ । युवा व्यवसायी उदयप्रकाश राई र निर्मला लिम्बूले संयुक्त लगानीमा दमक–६ मा गोर्खाली सेकुवा कर्नर सञ्चालनमा ल्याएका हुन् । शुक्रबार, दमक–६…

इरानी आक्रमणले कुवेतमा नेपाली श्रमिकको मृत्यु

काठमाडौं, १५ साउन–इरानी मिसाइल आक्रमणबाट कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित…

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर प्याकुरेल

काठमाडौं, १४ साउन–नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य वीमा बोर्डमा नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। स्वास्थ्य तथा खाद्य…

राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेतामा बालेन मनोनीत

काठमाडौं, १३ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टी सभापति बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेतामा…

सरकार स्ट्याटसमा मात्रै सीमित भयोः कांग्रेस

काठमाडौं, १३ साउन–सुनसरीको देवानगञ्जमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ। बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता…

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना स्वदेश फर्किने

काठमाण्डौं (एजेन्सी), १३ साउन–बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छिन्।…

व्यवसायी गोल्छालाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ, १३ साउन–व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतले बीमा र धितोपत्रसम्बन्धी कसुरमा उनलाई उक्त आदेश दिएको हो। अदालतमा गोल्छा आफैँ अदालतमा हाजिर भएका थिए। थाहा…

४८औं विश्व रक्तदाता दिवसः इसाई समाजले गर्यो रक्तदानसहित विद्यार्थी र खेलाडी सम्मान

दमक, १२ साउन–दमक नगर इसाई समाजले दमकमा मंगबालर बिहान रक्तदान कार्यक्रमसहित विद्यार्थी र खेलाडी सम्मान गरेको छ । ४८औं विश्व रक्तदाता दिवसको अवसरमा दमक नगर इसाई समाजले दमकमा वर्षेनी (१२…

कमल-७ रंगपुरको स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु

कमल, १२ साउन–कमल गाउँपालिका–७ रंगपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ । सो आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अमृत सुब्बाका अनुसार आज (मंगलवार) ल्याब सेवा शुभारम्भसँगै…

देशभरका चिकित्सकको आन्दोलनः ओपीडी सेवा ठप्प, अस्पतालमा बिरामी अलपत्र

काठमाडौँ, १२ साउन–वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा। प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले मंगलबार देशभरका ठूला सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा बहिस्कार गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकमाथि कार्यकक्षमा…