राजवंशी समुदायको साँस्कृतिक उत्सव ‘हुकाहुकी’ कार्यक्रम गरिने
चारपाने, ७ कात्तिक–झापाको बिर्तामोड ८ गरामनीमा हुकाहुकी कार्यक्रम भव्य रूपमा गरिने भएको छ । बिर्तामोड ७, ८ र ९ का राजवंशी समुदायको आज भएको संयुक्त भेलाले हुकाहुकी कार्यक्रम निर्णय गर्दै आयोजना…
देशको स्वाभिमानमा आँच पुर्याउँदा हामी टुलुटुलु हेर्न सक्दैनौँः नेपाल
काठमाडौँ, ७ कार्तिक–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले…
भ्रष्टाचारी जोगाउने पार्टी एमाले हो, पार्टी एकता सम्भव छैनः प्रचण्ड
काठमाडौँ, ७ कार्तिक–नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको केन्द्रीय…
बडादसैँको उल्लासबीच विदेशिने युवायुवतीको लर्को
झापा, ६ कार्तिक–बडादसैँमासमेत रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने नेपालीको क्रम रोकिएको छैन। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि…
चाडपर्व, र्याली, मूर्ति विसर्जनमा डीजे बजाउन रोक
भद्रपुर, ६ कात्तिक–झापामा चाडपर्व, र्याली र मूर्ति विसर्जनमा चर्को आवाजको डीजे बजाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा…
मौसमविद् भन्छन्ः ‘साता दिनपछि वर्षा हुन सक्छ, सचेत हुनू’
काठमाडौँ, ५ कार्तिक–नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक…
शक्तिपीठहरूमा नवदुर्गाको पूजाआजा गरिँदै
काठमाडौं, ३ कार्तिक–प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने बडादशैंको नवौँ दिन आज देशभर महानवमी पर्व धार्मिक विधिअनुसार नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ…
जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, वृद्ध घाइते
झापा, ३ कात्तिक–जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एकजना वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध घाइते भएका छन् । बिहान ५-४० बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारमा मर्निङ वाकमा निस्केकी स्थानीय…
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड, ३ कात्तिक–झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोक नजिकैको भित्री सडकमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय जीवन दनुवारकी छोरी जलशा दनुवारको मृत्यु भएको…
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
सुनसरी, ३ कार्तिक–सुनसरीको दुहबी–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान…
