आज विश्वकर्मा पूजाः औजार र सवारीसाधनको पूजा गरी मनाइँदै
काठमाडौं, १ असोज–आज असोज १ गते देशभर विश्वकर्मा पूजा मनाइँदै छ। उद्योग, कलकारखाना, वर्कसप, ग्यारेज तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा प्रयोग हुने मेसिन, औजार, यन्त्र र सवारीसाधनको पूजा गरी भगवान् विश्वकर्माको…
१ हजार ४०९ जना शव फेला, ४ हजार ८९ बेपत्ता
काठमाडौं, १ असोज–रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लामा १ हजार ४०७ जनाको शव…
असोज १५ देखि दमक भेट्रान च्यालेन्ज कप हुने
दमक, ३१ भदौं–झापाको दमकमा कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप आयोजना हुने भएको छ। दमक भेट्रान फुटबल क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता सञ्चालन हुने आज…
लिभरपुलले टोटनहमलाई र आर्सनलले इपस्विच टाउनलाई हरायो
काठमाडौं, ३१ भदौं– लिग कपमा लिभरपुलले टोटनहमलाई ३–१ ले हराएको छ। हिजो भएको खेलमा लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे। योसँगै लिभरपुल प्रतियोगिताको चौथो…
मुगुमा अढाई घण्टाको फरकमा दुई पटक भूकम्प
झापा, ३१ भदौं–मुगु जिल्लालाई केन्द्र बनाएर आज दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गएराति १ः ५१ बजे र बुधबार बिहान ४ः २८ बजे मुगुको कालाइ केन्द्रबिन्दु…
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं, ३१ भदौं–देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी र…
रानीटारका विद्यार्थीहरुले रोपाइँ जात्रा मनाए
पाँचथर, ३० भदौं–बाजा गाजासहित पाँचथरको फिदिमस्थित रानीटारमा बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतिक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाउसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमात्र दिएनन्, परम्परालाई निरन्तरता पनि दिएका…
उद्यम विकासको गौरादहमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न
दमक, ३० भदौं–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाले गौरादह सेवा केन्दमा इकाईगत १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार, गौरादहस्थित सेवा केन्द्रको…
सभापतिलाई ४० हजार र सदस्यतर्फ ११ हजार उम्मेदवारी शुल्क तोकियो
काठमाडौं, ३० भदौं–नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै विभिन्न तहका पद तथा प्रतिनिधिका लागि उम्मेदवारी दस्तुर निर्धारण गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’…
एमाले पुनर्गठन कार्यदलमा सहमतिको प्रस्ताव तयार गर्ने
काठमाडौं, २९ भदौं–नेकपा (एमाले) पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा तीन जना नेतालाई सुम्पिएर बैठक सकिएको छ । काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा तीन दिनसम्म…
