चुनावी प्रचारप्रसारमा कति वटा राष्ट्रिय झण्डा प्रयोग गर्न मिल्छ ?
काठमाडौं, १२ माघ–प्रतिनिधिसभा निर्वाचन आउन अब ३८ दिन बाँकी छ। आगामी फागुन २१ मा निर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि उम्मेदवार/दलहरुले अहिले चुनावी प्रचार-प्रसारलाई तीब्र बनाएका छन्। निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा…
कुष्ठरोगको संक्रमण दर झापामा बढ्दै, ६ महिनामै भेटिए ५५ नयाँ बिरामी
चारपाने (बिर्तामोड), १२ माघ–झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला…
चुनावी तालमेलबारे हामीले सोचेका छैनौंः लिङ्देन
काठमाडौं, १२ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन्। झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम…
अन्तर बिद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
दमक, ११ माघ–दमक नगरपालिकामा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं ७ वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जाल दमकको आयोजनामा सम्पन्न प्रतियोगितामा ग्लोबल एजुकेसन…
पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलाः बालेन
काठमाडौँ, ११ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं। ५ का उम्मेदवार बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा सार्वजनिक बहसमा उभिन नसक्ने…
समानुपातिकतर्फका तीन उम्मेदवारविरूद्ध उजुरी
काठमाडौं, ११ माघ–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका तीन जना उम्मेदवारमाथि उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूची रहेका चन्देश्वर मण्डल, नेपाली…
राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा सुरू भयो मतदान
काठमाडौं, ११ माघ–राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन्…
झापा-५ मा नेकपाको निर्वाचन परिचालन कमिटी घोषणा
दमक, १० माघ–प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदैगर्दा झापा क्षेत्र नम्बर ५ मा दलहरुले आ–आफ्नै छुट्टाछुट्टै भेलाको आयोजना गरिरहेको छ । आज (शनिबार) नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं ५ क्षेत्रीय…
पुराना दलहरु असफल भए तर नयाँले सबै समस्या समाधान गर्छ भन्ने धारणा भ्रामकः विप्लव
काठमाडौँ, १० माघ–नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना राजनीतिक शक्तिहरू असफल भएकाले नयाँ दल आएपछि सबै समस्या समाधान हुन्छ भन्ने धारणा भ्रामक भएको बताएका छन् ।…
झापा-५ मा नेपाली कांग्रेसको निर्वाचन लक्षित उपसमितिहरु गठन
दमक, १० माघ–नेपाली कांग्रेस झापा क्षेत्र न ५ क्षेत्रीय समितिले आफना उम्मेदवारलाई जिताउन एक दर्जन विभिन्न उपसमितिहरु गठन गरेको छ । दमकस्थित क्षेत्रीय कार्यसमितिको शुक्रवार बसेको बैठकले आगामी फागुन २१…
