झापा २ र ५ मा कांग्रेसले उठायो महिला उम्मेदवार

बिर्तामोड, १० माघ–झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ…

नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन्ः माधव नेपाल

काठमाडौँ, १० मााघ–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका…

साम्पाङ भन्छन्ः ‘देश भ्रमले होइन, श्रमले चल्छ’

कर्णाली, १० माघ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन्। श्रम संस्कृति पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत पुगेका अध्यक्ष…

कांग्रेस सभापति गगन प्रधानमन्त्रीको उम्मेदवार

झापा, ९ माघ–नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय…

ओलीको निर्वाचन परिचालनको संयोजकमा दाहाल

गौरादह, ९ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ । गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं…

झापामा पाँच निर्वाचन क्षेत्र, ९५ मतदानस्थल संवेदनशील

झापा, ९ माघ–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले…

कैलाली-१ का उम्मेदवार चौधरीको उम्मेदवारी रद्द

काठमाडौं, ९ माघ–प्रतिनिधि सभा सदस्य पदमा मंगलबार उम्मेदवारी दर्ता गरेका पाँच जना उम्मेदवारविरुद्ध बुधबार उजुरी परेकोमा चार वटा उजुरी खारेज भएको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा)  नेपालका संरक्षक रेशम…

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रिको तयारी

काठमाडौं, ९ माघ–पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ। तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक…

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा

काठमाडौं, ९ माघ– ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ। तत्कालीन समयको…

आज वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ, ९ माघ–हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र…