दुर्लभ कछुवासहित २५ वटा वन्यजन्तुको उद्धार

दमक, २ साउन–झापामा दुर्लभ कटुवासहित २५ वटा वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा एउटा दुर्लभ कछुवासहित २५ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख…

आज साउन २ गते, कमैया मुक्ति घोषणाको २४ वर्ष पुग्यो तर पुनःस्थापनाकै पर्खाइमा

कैलाली, २ साउन–कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ। २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो। अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश…

रियाल मड्रिडमा भित्रिए एम्बाप्पे, प्रति सिजन डेढ करोड युरो पाउने

काठमाडौं, २ साउन–स्पेनिस क्लब रियाल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। रियालमा एमबाप्पेले नौ नम्बरको जर्सी लगाउने छन्। सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी…

कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने

काठमाडौँ, १ साउन—राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले…

इस्लाम धर्मावलम्बीहरूका लागि ईदगाह, मस्जिद निर्माण र ताबुद वितरण

कचनकवल (झापा), १ साउन–इस्लाम धर्म अनुयायीहरूको धार्मिक आस्थालाई मध्यनजर गर्दै कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरेको छ । यस कार्यअन्तर्गत कचनकवलका विभिन्न वडाहरूमा पाँचवटा ईदगाह…

एकीकृत समाजवादीको केन्द्रीय कार्यलयमा समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं, १ साउन–समाजवादी मोर्चाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल…

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

सुर्खेत, १ साउन–रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा…

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौं, १ साउन–सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट…

महिला कृषक र लघुउद्यमीलाई १५ लाखको सामग्री

हल्दिबारी, ३१ असार–झापाको हल्दिबारी गाउँपालिकाले यहाँका कृषक तथा उद्यमी महिलाहरुलाई सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँचवटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र…

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं, ३१ असार–नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर…