नेकपा (एस) को १८ बुँदे प्रस्तावः सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
काठमाडौँ, ३ जेठ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको आठौँ बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेखि रुस युक्रेन युद्धमा सहभागी भएका नेपालीहरूको विषयहरू उठान…
सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एकको हत्या
लाहान, ३ जेठ–सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका– २ ब्रहमपुरीमा स्थानीय करिब ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय,…
कञ्चनपुरमा पूर्व शिक्षकको ढुङ्गाले हानेर हत्या
कञ्चनपुर, ३ जेठ–कञ्चनपुरमा एक पूर्व शिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्व शिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या…
सहकारी ठगी प्रकरणमा छानबिन गरौः नेकपा (एकीकृत समाजवादी)
काठमाडौँ, ३ जेठ–नेकपा ृएकीकृत समाजवादी) पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनैपर्ने पक्षमा उभिएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सहकारीमा राखिएको सर्वसाधारणको रकम फिर्ता तथा दोषीमाथि कारबाहीका…
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पाए विश्वासको मत
काठमाडौं, ३ जेठ–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्। प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र…
यी चार प्रदेशमा आज वर्षाको सम्भावन
काठमाण्डौं, ३ जेठ–हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेश प्रदेशसहित देशका…
आज ३१औं मदन-आश्रित स्मृति दिवस
काठमाडौं, ३ जेठ–आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको…
मुलुकमा सबै किसिमका विभेद अन्त्य गर्नुपर्छः राष्ट्रपति
काठमाडौं, ३ जेठ–राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अघि बढ्नुपर्ने बताएका छन्। सीता जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा…
सूर्यदर्शन साकोस १५औं वर्षमाः जेठ ७ देखि १३ गतेसम्म बार्षिकोत्सव मनाउँदैं
दमक, २ जेठ–यहि जेठ ७ गते शुक्रबारदेखि १३ गते बिहिबारसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं बार्षिकोत्सव मनाउने तयारी गरेको छ । सो सहकारी संस्थाका कर्जा बिभाग प्रमुख इश्वरी…
शिवसताक्षी मेयर कपः फुटबलतर्फ ११ र ९, भलिबलतर्फ ७ र ११, क्रिकेटतर्फ ७ विजयी
झिलझिले, २ जेठ–शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कप अन्तर्गत बुधबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं ९ र वडा नं ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । फुटबलतर्फ पहिलो खेलमा…
