यौनिकता र लैंगिक पहिचान भएका व्यक्तिहरुले मनाए प्राइम गौरव

दमक, ७ असार–यौनिक तथा अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा काम गरिआएको संस्था लिड नेपालले प्राइड गौरव महिनाको अवसर पारेर दमकमा विभिन्न कार्यक्रम गरि मनाएका छन् । अघिल्ला बर्षझै यसवर्ष पनि दमकमा प्राई…

माङसेबुङमा किसानलाई उन्नत जातका बाख्रा वितरण

इलाम, ७ असार–इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीन वटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी…

जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौंः गृहमन्त्री लामिछाने

काठमाडौं, ७ असार–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरागर्दै…

कोपा अमेरिकाः अर्जेन्टिना र क्यानडाको उदघाटन खेल

काठमाडौं, ७ असार–दक्षिण अमेरिकी महादेशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका शुरु भएको छ । अमेरिकामा शुरु भएको ४८ औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता अर्जेन्टिना र क्यानडा भिडिरहेका छन् ।…

१०औं राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्छः खनाल

काठमाडौँ, ७ असार–नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन्। महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन…

कनकाई नदीको कटानले शिबसताक्षीका ९ घरपरिवार बिस्थापित

झिलझिले, ६ असार–कन्काई नदीको कटानले झापाको शिवसताक्षीका ९ घरपरिवार बिस्थापित भएका छन् । गएराति ८ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि…

घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठि सकियो

केर्खा (कमल), ६ असार–झापाको कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी…

मेचीनगरस्थित धुलबारीमा आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम शुरु

मेचीनगर (धुलाबारी), ६ असार–पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास…

कृषिमन्त्री साह भन्छिन्ः ‘यो वर्ष रासायनिक मल अभाव हुँदैन’

काठमाडौं, ६ असार–कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले…

एकीकृत समाजवादीको १०औं महाधिवेशनः झापाबाट छानिए १४ जना प्रनिनिधि

दमक, ६ असार–नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० गतेसम्म काठमाण्डौंमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट १४ जना प्रतिनिधि छनौट भएका छन् । झापाको पाँचवटै निर्वाचन क्षेत्रबाट १४…