सुन आज तोलामा २७ सय घट्यो

काठमाडौं, ९ असार–साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला…

खनाल भन्छन्ः ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा सबल र दुर्बल दुवै पक्ष देखियो’

काठमाडौँ, ८ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीमा सबल र दुर्बल दुवै पक्ष रहेको प्रतिक्रिया दिएका छन्। शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना…

कचनकवलस्थित सर्पदंश उपचार केन्द्रमा ७५ भारतीयसहित ६५३ जनाको उपचार

झापा, ८ असार–झापाको कचनकवलस्थित सर्पदंश उपचार केन्द्र बनियानीमा साढे छ सय बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ । केन्द्रमा पछिल्लो चार वर्षमा ७५ जना भारतीय नागरिकसहित छ सय ५३ जना…

एमाले, जसपा र माओवादीसहितको भागबन्डामा ८ राजदूत

काठमाडौँ, ८ असार—सरकारले शुक्रबार भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीसहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका…

नेपाल पत्रकार महासंघको चुनाव असार २२ गते

काठमाडौं, ८ असार–नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म…

कास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु

कास्की, ८ असार–कास्कीस्थित फेवातालमा डुबेर एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका–२ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो । प्रहरीका अनुसार…

पर्सामा हात्तीको ४२ किलो तौलको दाह्रासहित तीन जना पक्राउ

पर्सा, ८ असार–प्रहरीले हात्तीको ४२ किलो तौलको दुई थान दाह्राको अवैध व्यापारमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ बिजयबस्ती गुम्बा लाइनका ४१…

सांसद सावाँले दिए बालसेवाको स्कुल वस खरिदका लागि ६५ हजार सहयोग

फाक्तेप (शिबसताक्षी), ७ असार–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानका लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । झापा निर्वचन क्षेत्र नम्बर…

दमकस्थित पृथ्वी माध्यमिक बिद्यालयका बिद्यार्थीले पाए छात्रवृत्ति र पोशाक

दमक, ७ असार–कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट निशुल्क अध्यापनहुँदै आएको दमक–७ स्थित पृथ्वी आधारभूत बिद्यालयका करिब ४०० जना बिद्यार्थीहरुलाई विभिन्न किसिमका नगद छात्रवृत्ति तथा ३३ जनालाई बिद्यालय पोशाक वितरण गरिएको…

एकै गाउँका किशोरीहरु वेपत्ता, पालिका प्रमुखद्धारा प्रहरी र अभिभावकसंग छलफल

दमक, ७ असार–एकै गाउँका तीन जना किशोरीहरु एकैसाथ वेपत्ता भएपछि उनीहरुको घर–परिवार र सिंगो गाउँवासीहरु चिन्तित भएका छन् । झापा, कमल गाउँपालिका वडा नं ७ की जेनिसा श्रेष्ठ (१३), दीक्षा…