कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री
काठमाडौं, १० बैशाख–प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन् ।…
नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि
काठमाडौं, १० बैशाख–नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सोमबार शुरु हुँदै छ। महाधिवेशनबारे सहमति हुन नसकेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ। महासंघको…
गठबन्धनमा असहज भयो, हामी कसैको दास बन्न राजनीतिमा आएका हैनौंः माधव नेपाल
काठमाडौं, १० बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल…
एकीकृत समाजवादीले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने
काठमाडौं, ९ बैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ…
तरुण अध्यक्षको भाषणः ‘अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू, म जिम्मा लिन्छु’
इलाम, ९ बैशाख–नेपाल तरुण दलले वैशाख १५ को उपचुनावको सन्दर्भलाई लिएर इलाममा तरुण भेला आयोजना गरेको छ । उक्त भेलामा तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी कांग्रेसका उम्मेदवार डम्बर…
पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिताबाट पुरस्कृत
काठमाडौँ, ९ बैशाख–झापाका अग्रज पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट नगदसहित पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा…
राजेन्द्र पाण्डे भन्छन्ः ‘कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भवै छैन’
काठमाडौँ, ९ बैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन्। धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट…
अमेरिकन लिगः मेस्सीको दुई गोलमा इन्टर मियामी विजयी
काठमाडौँ, ९ बैशाख–अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा…
एफए कपः चेल्सीलाई स्तब्ध पार्दै सिटी फाइनलमा
काठमाडौँ, ९ बैशाख–साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार रातिको खेलमा चेल्सीमाथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा…
इङलिस प्रिमियर लिगः आर्सनल अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं, ९ बैशाख–उल्भ्सलाई हराउँदै आर्सनल इङलिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो । प्रिमियर…
