‘होेली विशेष सांगीतिक कार्यक्रम’मा नन्दुको बबाल प्रस्तुती

दमक, १२ चैत–मोफसलका चर्चित गायक नन्दु गु्रुङले होली विशेष पथरीमा आयोजित सांगीतिक कार्यक्रममा दर्शकहरुको मन लोभ्याएका छन् । उनका चर्चित गीतहरु र आर्कषक प्रस्तुतीका कारण होलीमा रङ्गिएका दर्शकहरु उत्साहित बने…

एकीकृत समाजवादी लोकतान्त्रिक पार्टी होः अध्यक्ष नेपाल

काभ्रेपलान्चोक, १२ चैत–नेकपा (एकीकृत समाजवादी) काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। सोमबार पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…

कनकाई सिंचाईको नहरमा डुबेर एक जनाको मृत्यु

दुधे, १२ चैत–झापाको शिबसताक्षी नगरपालिकामा नहरको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमवार (आज) अन्दाजी २ः३० बजेको समयमा शिबसताक्षी–११ श्रृष्टि टोलका १४ बर्षिय रविन प्रधानको मृत्यु भएको हो…

१३औं स्थापना दिवसमा बिश्वाशिलो साकोसले गर्यो बालआश्रमलाई २१ हजार सहयोग

दमक, १२ चैत–दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच दमकस्थित बाल आश्रमका बालबालिकाहरुसंग होली मिलनसहित नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको छ । बिश्वाशिलो…

चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन्ः अध्यक्ष नेपाल

काठमाडौँ, १२ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताउनु भएको छ। अध्यक्ष नेपालले फागुपूर्णिमाका…

होली पर्वले सद्भावको भावना विकास गर्न सहयोग पुगेको छः नेता खनाल

काठमाडौँ, १२ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले असत्यमाथि सत्यको जित भएको अवसरमा मनाइने रंगीन होली पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्न सहयोग पुग्ने बताउनु…

होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

ललितपुर, १२ चैत–होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जना युवाको मृत्यु भएको छ । गएराति ललितपुर धोलाहिटीमा भएको ग्याङ फाइटमा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।…

तराई-मधेशमा आज सोमबार होली मनाइँदै

झापा, १२ चैत–तराई(मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई(मधेशमा होली मनाउने चलन छ। पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर…

एसईईको तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, १२ चैत–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित…

स्वर्णलक्ष्मी १५औं वर्षमाः सदस्य सम्मान, बित्तिय शिक्षा, स्वास्थ्य शिविर र सहयोग

दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिकोत्सवमा झण्डै एक सातादेखि विभिन्न कार्यक्रमहरुका साथ सेवा केन्द्रहरुमा धुमधामले मनाएको छ । दमक–६ बेलडाँगी रोडमा अवस्थित स्वर्णलक्ष्मी साकोसले केन्द्रीय कार्यालयमा…