सहारा साकोसले गर्यो एक सदस्यले लिएको एक लाख ५ हजार रपैयाँ ऋण मिनाहा

बिर्तामोड, २१ चैत–६७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले एकलाख ५ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । सहारा…

ढुकुरपानी माध्यमिक बिद्यालयमा वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

दमक, २० चैत–झापाको दमक–३ ढुकुरपानी माध्यमिक विद्यालयमा चैत २५ गतेदेखि वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ढुकुरपानी माध्यमिक विद्यालयका पूर्वबिद्यार्थीहरुले आयोजना गर्ने भेट्रान फुटबल प्रतियोगितामा १० टिमको…

१०औं महाधिवेशन तयारीमा एकीकृत समाजवादी, चैतभित्र सदस्यता नवीकरण गर्न आह्वान

काठमाडौँ, २० चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन…

तेह्रथुममा सिकल प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुम , २० चैत–तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा आफ्नै श्रीमानले धारीलो हतियार सिकल (खुर्पा) प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हिजो साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बु घरायसी विवादको…

बेलबारीस्थित बाहुनीबाट चाँदीका गरगहनासहित एकजना पक्राउ

बेवबारी, २० चैत–मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोही…

एकीकृत समाजवादी झापाको पदाधिकारीसहित कार्यालय र सचिवालय सदस्य गठन

दमक, १९ चैत–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले जिल्ला भित्र सञ्चालन गर्ने आफ्ना गतिविधीहरुलाई उपलब्धीपूर्ण बनाउने भएको छ । जिल्लाका सवै गाउँ–नगरपालिका कमिटीहरु र जिल्लास्थित जनसंगठनहरुलाई थप व्यवस्थित गर्दै अघि…

इलामः २ उपनिर्वाचनमा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

इलाम, १९ चैत–नेकपा (माओवादी केन्द्र) ले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी…

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनमा सहमति

काठमाडौं, १९ चैत–सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा…

मोवाइल तथा मल्टिमिडियामा आधारित दुई दिने पत्रकारिता तालिम

दमक, १९ चैत–नेपाल पत्रकार महासंघ झापा शाखाले मल्टिमिडियामा आधारित पत्रकारिता एआई (आर्टीफिसियल इन्टिलिजेन्स) सम्बन्धि दुई दिने तालिम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा…

इसाई धर्मालम्बीहरुद्धारा यशु ख्रीष्ट पुनरुत्थान दिवसमा दमक नगर सरसफाई

दमक, १९ चैत–यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर आज झापाको दमकमा इसाई धर्मालम्वीहरुले दमक नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दमक नगर इसाई समाजले आयोजना गरेको…