उदयपुर जीप दुर्घटनाः यी हुन् आठ मृतक र नौं घाइते (नामावलीसहितं)
उदयपुर, १ चैत–भोजपुर र उदयपुर सीमा क्षेत्रको चुवार पुल नजिकै भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छ । सुनसरीको धरानबाट छुटेको को। १ ज २५९३ नम्बरको जीप आज…
ताप्लेजुङस्थित पाथीभरामा केबलकार निर्माणमा सहजीकरण गर्न निजी क्षेत्रको माग
फुङ्लिङ, १ चैत–पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज तवरमा अघि बढाउने वातावरण बनाउन निजी क्षेत्रका प्रतिनिधिले माग गरेका छन्। पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा…
चलचित्र ‘महाजात्रा’ चैत ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै
दमक, ३० फागुन–नेपाली चलचित्र ‘महाजात्रा’ चैत्र ९ गतेदेखि देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र महाजात्राको टोली बुधबार झापाको दमक आइपुगेको छ । महाजात्राको प्रमोशनका लागि चर्चित हाँस्यव्यङग्य…
शिक्षक महासंघ शिवसताक्षीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः कार्की
धरमपुर, ३० फागुन–नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कार्की,…
नवोदय सहकारी संस्था शिबगन्ज सेवा केन्द्रले गर्यो एक दिने निःशुल्क आँखा शिविर
शिबगञ्ज, ३० फागुन–झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले…
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण
काठमाडौँ, ३० फागुन–राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका…
प्रधानमन्त्री प्रचण्ड भन्छन्ः ‘जिम्मेवारी अझै बढ्यो’
काठमाडौँ, ३० फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्। बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको…
एकीकृत समाजवादी अध्यक्षलाई भेट्न बिहानै कोटेश्वर पुगे अमेरिकी राजदूत
काठमाडौं, ३० फागुन–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ। आज बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा…
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिने
काठमाडौं, ३० फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ। सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले…
सत्ता गठबन्धनको सात बुँदे सहमति पत्रमा एकीकृत समाजवादीद्वारा हस्ताक्षर
काठमाडौँ, २९ फागुन–नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनको सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ। यसअघि लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने अडान लिएको थियो। यसअघि…
