फिफा महिला वरीयतामा नेपाल पाँच स्थान माथि उक्लियो

काठमाडौं, २ चैत–फिफा महिला वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ। आज सार्वजनिक गरिएको वरीयतामा नेपाल १००औं स्थानमा पुगेको हो। दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। शीर्ष स्थानको भारत ६६औं…

विराटनगरमा स्टाफ नर्सको विभत्स शव शौचालयमा

विराटनगर, २ चैत–विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी…

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

पोखरा, २ चैत–पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा…

अज्ञात समुहद्धारा सिन्धुलीको टेलिकम टावरमा वम विस्फोट

सिन्धुली, २ चैत—अज्ञात समूहले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरप् शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् । विस्फोटबाट बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा…

प्रधानमन्त्रीलाई बुझाए गृहमन्त्रीले सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

काठमाडौं, २ चैत–उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्। गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल प्रचण्डलाई…

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

काठमाडौं, १ चैत–रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली मारिएका छन् । परराष्ट्र मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु भएको जानकारी…

दमक ३ र ४ मा माओवादी केन्द्रको वडा अधिवेशनद्धारा नयाँ नेतृत्व चयन

दमक, १ चैत–नेकपा (माओवादी केन्द्र) दमक नगर वडा नं ३ र ४ को बिहिबार वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दमक–३ र ४ को वडा कमिटीलाई पुनःगठन गरिएको छ…

पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता खनालद्वारा रमजानको शुभकामना

काठमाडौँ, १ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रमजान पर्वको शुभकामना सन्देश व्यक्त गर्नु भएको छ। बुधबार सम्मानित नेता खनालले भन्नुभएको छ,‘यहि २९ फागुनबाट शुरु भएको…

इलाम र बझाङमा उपनिर्वाचन गर्न ८ करोड लाग्ने

काठमाडौँ, १ चैत–आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक…

गौरादहमा वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार जना पक्राउ

दमक, १ चैत–झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक…