वालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ, २९ फागुन–सत्ता गठबन्धनका तीन शीर्ष नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास…

नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सम्हाले पदभार

काठमाडौं, २९ फागुन–नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् । माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो ।…

व्याङ्गडाँडा-माइधार र धरमपुर-चर्चाबारी जोड्ने रिङ्गरोडमा कालोपत्रे धमाधम

धरमपुर, २९ फागुन–झापाको शिवसताक्षी नगरको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र धरमपुरस्थित समृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र…

नेपालले बंगलादेशलाई प्रतियुनिट ९ रुपैयाँमा बिजुली बेच्ने समझदारी

काठमाडौँ, २९ फागुन—नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य टुंगो लागेको छ । विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’…

सरकारसँग मिटरब्याजपीडितको काठमाण्डौंमा चारबुँदे सहमति

काठमाडौँ, २९ फागुन—सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए । मिटरब्याजपीडितसँग उपप्रधान तथा…

फिफा विश्वकप छनोटः नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्ने

काठमाडौँ, २९ फागुन–नेपालले फिफा विश्वकप २०२६ र एशियन कप छनोटअन्तर्गत होम एण्ड अवे दुवै खेल बहराइनमा नै खेल्ने तय भएको छ। नेपालले बहराइनसँगको होम खेल यही चैत ८ गते काठमाडौँस्थित…

धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासमा सरोकारवालाको चासो

झिलझिले, २८ फागुन–झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आज (सोमबार) सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत,…

झापा गोल्डकपः सर्वोत्कृष्ट खेलाडी बने चर्च ब्वाईजका डिफेन्डर सञ्जित राई

बिर्तामोड, २८ फागुन–छैठौं झापा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजेता टोली चर्च ब्वाईज युनाइटेडका डिफेन्डर सञ्जित राई घोषित भएका छन् । सोमबार सम्पन्न गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बनेका राईले एक थान यामाहा कम्पनीको…

कांग्रेस महामन्त्री शर्मा भन्छन्ः ‘सरकार परिवर्तन ठूलो कुरा होइन’

झापा, २८ फागुन–नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् । ‘सरकार बदलिन्छ, बदलिन दिनुस्’, सोमबार गृहनगर…

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौँ, २८ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को…