सांसद प्रेम सुवाल भन्छन्ः ‘भ्रष्टाचारमा संलग्नलाई सफाइ दिनु हुँदैन’
काठमाडौँ, ६ फागुन–नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा…
समाजवादी मोर्चाको वैठक सम्पन्न
काठमाडौँ, ६ माघ–समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव विप्लव सी बन्नु भएको छ। आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक तोकेको हो। बैठकपछि…
डा शेखरको प्रश्नः ‘कांग्रेस सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो ?’
काठमाडौँ, ६ माघ–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्। जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई यो प्रश्न सोध्ने गरेको उल्लेख…
झिलझिलेमा अटोको ठक्करबाट एक जना बालिकाको मृत्यु
झिलझिले, ६ माघ–पूर्व पश्चीम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी झिलझिले नजिकै अटो टेम्पोको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय झिलझिलेका अनुसार मृत्यु हुनेमा शिवसताक्षी-८ का दिलिप…
झापाका आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरु संगठित, अध्यक्षमा युवराज
बिर्तामोड, ६ माघ–झापाका आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले युवराज बोहोरालाई नेत्र सहायक समितिको अध्यक्षमा चयन गरेका छन् । नेत्र सहायक समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवासी र कोषाध्यक्षमा…
‘घर ज्वाइँ’ को सुटिङ सुरु, दयाहाङ र मिरुना प्रमुख भूमिकामा फिल्म बन्ने
शिबसताक्षी (झापा), ६ फागुन–फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । फिल्ममा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको छ । निर्माता जनक घर्ती मगरले शनिबार पूर्वी रुकुमको…
समाजवादी मोर्चाको बैठक आज
काठमाडौं, ६ माघ–समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बिहान ९ बजे नेकपा एकीकृत…
विर्तामोडमा फरक-फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कार वितरण
बिर्तामोड, ५ माघ–झापाको विर्तामोडमा फरक–फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता…
वीरता जेसीजले गर्यो पहिलो रिक्सा चालक फूलमाया धिमाललाई सहयोग
बिर्तामोड, ५ माघ–वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका…
अनेमसंघ झापाको बनभोजसहित वृहत भेला, मैनालीले लिए जिल्ला कमिटीको जिम्मेवारी
दमक, ५ माघ–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी झापाले शनिबार सुरुङ्गास्थित जामुनखाडीमा बनभोजसहित वृहत भेलाको आयोजना गरेको छ । बनभोजसहितको जिल्ला स्तरीय भेलाले पुनः हरिमाया…
