माधव नेपाल भन्छन्ः ‘इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर आउदैन’
दोलखा, २ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने बताउनुभएको छ । दोलखाको सदरमुकाम चरिकोटमा शनिबार नेकपा एकीकृत समाजवादी दोलखाको १०औं जिल्ला अधिवेशनको उद्घाटन…
स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने
झापा, २ पुस–स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदो माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो…
अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसमा आमकास झापाले गर्यो दीपप्रज्वलन
दमक, २ पौष–अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर आमकास झापाले आज साँझ दमक चौकमा दीपप्रज्वलन गरेको छ । १८ डिसेम्बर अर्थात आजैका दिन नेपाल सहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम…
सिटी सफारी पल्टिँदा चालकको मृत्यु
धुलाबारी, २ पुस–विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा झापाको धुलाबारीमा एक जना चालकको मृत्यु भएको छ । आज (सोमबार) बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा…
दमकमा थुप्रिएको फोहोर व्यवस्थापनमा जुट्यो सुन्दर समाज नेपाल
दमक, २ पौष–दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको काार्यलयबीच उत्पन्न समस्याले दमकमा पछिल्लो एक हप्तादेखि फोहोर सङ्कलन भइरहेको छैन् । यस्तो अवस्थामा दमकको मुख्य चौक, ठूला तथा बजार,…
कारोनाको नयाँ ‘भेरिएन्ट’ बाट सतर्क रहन डब्लूएचओको चेतावनी
काठमाडौं, २ पौष–विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग र सर्तक रहन आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको…
चिसो बढेसँगै इन्फ्लुएन्जाका विरामी बढ्न थाले
काठमाडौँ, १ पुसचिसो बढेसँगै इन्फ्लुएन्जा अर्थात् फ्लूका विरामी बढ्न थालेका छन्। केही दिनदेखि बढ्दै गएको चिसोले हाल काठमाडौंमा इन्फ्लुएन्जा तथा निमोनियाका विरामी बढेका हुन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग…
नेपाल प्रहरी श्रीमती संघद्धारा न्यानो कपडा वितरण
इटहरी, १ पुस–सुनसरीको इनरूवा नगरपालिका–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी…
पौडेल वंशोद्धारको केन्द्रिय भवन दमकमा वराह मन्दिर विधिपूर्वक उद्घाटन
दमक, १ पुस–झापाको दमक–७ स्थित पौडेल बङ्शोद्वार केन्द्रिय समितिको भवन परिसरमा निर्मित बराह भगवानको मन्दिर आज बिधिपूर्वक उदघाटन गरिएको छ । स्थानीय जग्गादाता स्वर्गीय गङगा बहादुर पौडेलले प्रदान गरेको साढे…
केपी ओलीको ‘ब्राण्डिङ’ गरेर सकियो एमालेको संकल्प यात्रा
काठमाडौं, १ पौष–नेकपा (एमाले) को १८ दिने लामो झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी संकल्पयात्रा आजबाट सकिएको छ। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको संकल्प यात्रालाई एमालेले आज आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाएको…
