जङ्गली हात्तीको आक्रमणमा परी हल्दिबारीका एक युवाको मृत्यु
झापा, १५ मंसिर–झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान ९ बजे हल्दिबारी–३ स्थित रणकालि सामुदायिक वनमा चौकीदारको मृत्यु भएको हो । यसरी मृत्यू…
केपी ओली भन्छन्ः ‘यो सरकार हल्लिरहेको छ, आफैं ढल्नसक्छ’
काठमाडौं, १५ मंसिर–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीेले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने…
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शिबसताक्षीमा औपचारिक उद्घाटन
झिलझिले, १५ मंसिर–झापाको शिवसताक्षी नगरपालिकाले ३२औं लैङगिक हिंसाविरुद्ध १६ दिने अभियानको आज (शुक्रबार) औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार…
पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन दमकमा हुँदैं
दमक, १५ मंसिर–’स्वास्थ्य जीवनको चाहाना, योग, शिक्षा र साधना’ भन्ने उद्घोषसहित पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा भोलीदेखि दुई दिनसम्म हुने भएको छ । दमकस्थित पशुपति मन्दिर तथा…
घनश्याम भुषाल भन्छन्ः ‘मुलुकमा राजनीतिक संकट गहिरियो’
बुटवल, १५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेण्डाको खडेरी रहेको बताउनु भएको छ । बुधबार गृहजिल्ला रूपन्देहीको बुटवलमा महासचिव भुसालले पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट…
विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं, १५ मंसिर–विभिन्न पार्टी परित्याग गरेर पाँच सयभन्दा धेरै नेता कार्यकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको छ। जनकन्दिनी गाउँपालिका कमिटी धनुषाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उक्त…
महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण
सुरुङ्गा (कनकाई), १५ मंसिर–लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले…
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
काठमाडौं, १५ मंसिर–नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय…
डिसेम्बर १ विश्व एड्स दिवस
काठमाडौ, १५ मंसिर–डिसेम्बर १ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवसदेशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १ का दिन यो…
प्याव्सन झापाको पालिकास्तरीय नृत्य र गायन प्रतियोगिता सुरु
केर्खा, १४ मंसिर–निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) झापा-कमलले आजदेखि पालिकास्तरिय नृत्य तथा गायन प्रतियोगिता शुरु गरेको छ । भोलि (शुक्रबार) सम्म सञ्चालन हुने प्रतियोगितामा कमलभरिका एक दर्जन विद्यालयले…
