स्वरसम्राट नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई
काठमाडौँ, १९ मंसिर–स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी ९मरणोप्रान्त० र सङ्गीतकार गणेश रसिक ९राई०लाई सम्मान गरिएको छ। नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज…
आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीको नवनिर्मित भवन उद्घाटन
दमक, १९ मंसिर–आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली (चर्च) दमक–१ मा नवनिर्मित भवनको आज भब्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार सो मण्डली (चर्च) मा आयोजना गरिएको भब्य समारोहबीच उद्घाटनमा रेभ मत्तीयास…
प्रधानमन्त्री प्रचण्डद्धारा टिकटक माथिको प्रतिबन्ध हटाउने संकेत
काठमाडौं, १९ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन् । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सकिने उनको भनाइ छ ।…
आज स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस
काठमाडौं, १९ मंसिर–आज (मंगलबार) स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको…
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
इटहरी, १८ मंसिर–जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमवार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी…
प्रधानमन्त्री भन्छन्ः ‘टिकटक प्रतिबन्ध फिर्ता हुन पनि सक्छ’
काठमाडौँ, १८ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सरकारको नीति नरहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकलाई तत्कालका लागि प्रतिबन्ध लगाए पनि विधेयक बनाएर नियमन गर्ने गरी खोल्न…
माङ्गेनाको जन्मदिनमा रुपाले दिइन् सुन्दर समाजलाई १० थान कुर्सी
दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी संस्थापक अध्यक्ष तथा व्यवसायी रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेना सवेहाङ लिम्बूको जन्मदिनमा सामाजिक कार्यतर्फ सहभागिता जनाएकी छन् । आफ्नो पहल र नेतृत्वमा…
नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई
काठमाडौँ, १८ मंसिर—नारायणगोपाल संगीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई दिने भएको छ । कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच…
ओली भन्छन्ः ‘एमालेलाई सरकारमा जान कसैले रोक्दैन’
काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी…
विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न
दमक, १८ मंसिर–झापाको दमकमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिमको आज (सोमबार) सम्पन्न भएको छ । दमकस्थित ज्योति चर्च मण्डलीमा हिजो (आइतबार) देखि सुरु भएको तालिम आज…
