मेडिकल व्यवसायी प्रसाई भन्छन्ः ‘प्रहरीले मलाई घरमै नजरबन्दमा राख्यो’
काठमाडौं, ८ मंसिर–व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै…
सुरुङ्गा जेसीजले लागूऔषध दुर्व्यसन विरुद्ध काम गर्न श्रीमद्भागवत ज्ञान महायज्ञ गर्दै
सुरुङ्गा, ८ मंसिर–लागूऔषध दुर्व्यसन विरुद्ध कार्यक्रम गर्न झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा जेसीजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । लागुऔषध दुव्र्यसनीविरुद्ध विभिन्न कार्यक्रम गर्न कोष स्थापना गर्ने उद्देश्यले…
राष्ट्रकुमारका अधुरा योजनालाई पुरा गर्न हाम्रो दायित्वः नवनियु्क्त अध्यक्ष राई
दमक, ८ मंसिर–सगरमाथा तेकवान्दो दोजाङ बेलायत (येके) का नवनियुक्त अध्यक्ष रन्दिप राईले आफ्ना दाजु ग्राण्डमास्टर राष्ट्रकुमार राईले स्थापना गर्नुभएको संस्थालाई बचाएर लैजान हामी सवैको दायीत्व भएको बताउनुभएको छ । बेलायत…
जाजरकोटमा ५ सय घर बनाउन एकीकृत समाजवादीले खटायो १०० युवा
काठमाडौँ, ८ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ। भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली…
दमक भोली (शुक्रबार) देखि साताको एक दिन पुनः वन्द हुने
दमक, ७ मंसिर–दशै-तिहार र छठ लगायतका मुख्य चाड पर्वका समयमा शुक्रवार सधै खुला रहेको दमक बजार भोलि (शुक्रबार) देखि पुनः वन्द हुने भएको छ । साताको शुक्रवार बन्दै हुदैआएको दमकको…
दुर्गा प्रसाईं समर्थकले गरे बल्खुमा तोडफोड र ढुंगामुढा
काठमाडौं, ७ मंसिर–काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा…
ग्लोबल आइएमई बैकले तीन अर्ब २० करोड कर बुझायो
काठमाडौँ, ७ मंसिर–बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको…
युवा संघ नेपालको टोली जाजरकोट प्रस्थान
काठमाडौँ, ७ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्ने भएको छ। संगठनका नेता नरेश लेखकका अनुसार भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति बिहिबार…
कर्णालीको २३औं वार्षिक साधारणसभा दमकमा सम्पन्न
दमक, ७ मंसिर–झापा, मोरङ र इलामको विभिन्न क्षेत्रमा ४१ वटा सेवा केन्द्रहरु मार्फत सदस्यहरुलाई सेवा दिइरहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इकाईगत २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेको छ…
कोशीका तीन मन्त्री एक महिनादेखि जिम्मेवारीविहीन
नयाँ पत्रिकाबाट चिरञ्जीवी घिमिरे, ७ मंसिर–सरकार गठन भएको एक महिना बितिसक्दा पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तीन मन्त्री विनाविभागीय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयसँगै…
