गोविन्द लिम्बू हत्या काण्डका मुख्य अभियुक्त पक्राउ

दमक, १५ असोज–झापाको दमक नगरपालिका–१ कुमाल चोकस्थित एक होटलमा छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि इलाम चुलाचुली–३ का ३८…

ब्याङडाँडा फुटबल क्लब र श्रीजङ्गा युवा समाज सेमिफाइनलमा प्रवेश

सम्झाना चौका (झिलझिले), १५ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगितामा ब्याङ्डाँडा फुट्बल क्लब र श्रीजङ्गा युवा समाज चुलाचुली इलाम सेमि फाइनलमा प्रवेश गरेका छ्न । प्रतियोगिता अन्तरगत…

नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित

काठमाण्डौं, १५ असोज–वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाउने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। विभागको सोमबार बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो।…

डुँडामारी बजार क्षेत्रमा स्थानीयले गरे सरसफाई

डुँडामारी, १४ असोज–चाडपर्व नजिकिएसंगै झापाको शिबसताक्षी–८ डुँडामारी बजारका स्थानीयहरु बजार क्षेत्रको सरसफाईमा जुटेका छन् । डँडामारी समाजसेवी क्लबले आयोजना गरेको बजार क्षेत्रको सरसफाई गरिनुका साथै बढ्दो अवस्थामा रहेको डेँगीको लार्भा…

नेकपा (एकीकृत समाजवादी) ले सुरु गर्यो मेची-महाकाली जागरण अभियान

काकडिभिट्टा, १४ असोज–नेकपा .एकीकृत समाजवादी) ले मेची(महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आज (आइतबार) बाट झापाको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो । देश रूपान्तरणको मूल एजेन्डासहित सुरू…

माधव नेपाल भन्छन्ः ‘जनतालाई पार्टीसँग जोड्न समाजवादी जागरण अभियान सुरु गरेका हौँ’

दमक, १४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताएका छन्। एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली…

विश्वाशिलोको १२औं वार्षिक साधारणसभा सम्पन्न, संस्थाको अध्यक्षमा अशिम राई

दमक, १३ असोज–बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो सभाद्धारा संस्थाको आागामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा पुनः अशिम राई…

एकीकृत समाजवादीको मेची–काली जागरण यात्रा भोलिदेखि सुरु हुँदै

दमक, १३ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबारदेखि मेची महाकाली जागरण यात्रा गर्ने भएको छ । पार्टीले आज झापाको काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको…