रोङ गाउँपालिकाका राजनीतिक दलद्वारा पाथीभरा मन्दिर भेटीको सत्यतथ्य बाहिर ल्याउन माग
इलाम, २३ जेठ–इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी हरहिसाब विषयमा गाउँपालिकाले लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले समर्थन गरेका छन् । पाथीभरा संरक्षण संस्थाले पाँच…
मन्त्री किराँती भन्छन्ः ‘उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ’
काठमाडौं, २३ जेठ–संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् । किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको…
कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
विराटनगर, २३ जेठ–नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएसँगै माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका…
बजेटले नेपाल र नेपालीको प्रतिनिधित्व गर्न सकेनः ओली
काठमाडौं, २३ जेठ–काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको…
अध्यादेशबाट बजेट ल्याउने तयारीमा कोशी सरकार
विराटनगर, २३ जेठ–नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ। मंगलबार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत…
दुलाहा दुलहीको हृदयघातबाट मृत्यु
काठमाडौं, २३ जेठ–भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ। विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो। दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको…
शिबसताक्षीका युवाहरुलाई अटोरिक्सा सम्बन्धी तालिमको समापन
हरुलाई ब्याङडाँडा (शिबसताक्षी), २२ जेठ–झापाको शिबसताक्षी नगरपालिकामा युवाहरुलाई लक्षित गरेर सञ्चालन भएको सीप तथा रोजगार मुलक विद्युतिय सिटी सफारी (अटोरिक्सा) तालिमको आज सम्पन्न भएको छ । शिबसताक्षी नगरपालिकाको आर्थिक सहयोग…
क्याम्पास्थित हुलाक कार्यालयबाट सेवा निवृत अधिकारीलाई गाउँपालिकाले गर्यो बिदाई
क्याम्पा (कमल), २२ जेठ–झापाको कमल गाउँपालिकाको क्याम्पास्थित इलाका हुलाक कार्यालय (तोपगाछी) मा कार्यरत विष्णुप्रसाद अधिकारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान–पत्रसहित बिदाई गरिएको छ । झण्डै चार दशक लामो हुलाक कार्यालयमा रहेर…
बिर्तामोड बसपार्कको होटलमा ब्राउनसुगरको कारोबारा, दुई जना पक्राउ
बिर्तामोड, २२ जेठ–झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका अर्जुनधारा–बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध…
कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु
मान्म, २२ जेठ–कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा…
