विशेषज्ञ र स्वास्थ्यकर्मीद्धारा मनोरोगीको घर-घरमै उपचार र औषधी वितरण
धरमपुर (शिबसताक्षी), २५ पुस–झापाको शिवसताक्षी–२ मा आइतबार मानसिक रोगीहरुको घर–घरमै पुगेर उपचार तथा औषधि वितरण गरिएको छ। मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी, शिवसताक्षी-२ मंगलबारेस्थित धरमपुर स्वास्थ्य…
हामी छिनछिनमा सरकार परिवर्तन होस् भन्ने चाहँदैनौंः माधव नेपाल
काठमाडौं, २५ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन्। सोमबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
रवि लामिछाने भन्छन्ः ‘अपराध गर्ने आफ्नो मान्छे छोड्नुपर्यो भनेर फोन नगर्नुहोला’
काठमाडौँ, २५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भष्टाचारका सम्पूर्ण पुराना फाइल खोल्नुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले…
निषेधको राजनीति अन्त्य हुनुपर्छः राजेन्द्र लिङ्देन
काठमाडौं, २५ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएको छ । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले निषेधको राजनीति अन्त्य…
हामीले पाएको मत निराशाको होइन, आशाको होः गृहमन्त्री रवि लामिछाने
काठमाडौं, २५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गर्नुभएको छ । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको…
यो संसद हाम्रो परीक्षाको केन्द्र होः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २५ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताउनु भएको छ। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने…
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छः अध्यक्ष ओली
काठमाडौं, २५ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।…
हामी निरन्तर जनताको निगरानीमा छौँः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २५ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले आफूहरूसँग ससर्त समर्थन गरेको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्नुपर्ने बताएका हुन्।…
प्रतिनिधि सभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं, २५ पुस–प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो…
भारतबाट कैलाली आइरहेको बस दुर्घटना, ४ जनाको मृत्यु, ६२ घाइते
धनगढी, २५ पुस–भारतबाट कैलाली आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। भारतीय प्रहरी गौरीफन्टा थानाका प्रमुख उदय भार यादवका अनुसार बस दुर्घटना हुँदा चार जनाको मृत्यु…
