खुमलटारबाट फर्किए ओली, प्रधानमन्त्री प्रचण्डसँग के–के भए छलफल ?
काठमाडौं, १३ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका ओली फर्किएका छन् । सरकारको नीति कार्यक्रम…
जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन
काठटमाडौं, १३ पुस–जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्। यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका नेताका लागि अशोक राई, राजकिशोर यादव…
काँकरभिट्टामा हेल्थ डेक्स पुनःसञ्चालन गरिने
काँकरभिट्टा, १२ पुस–पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले आज निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी…
वामदेब भन्छन्ः ‘प्रचण्डले माधवलाई गठबन्धनमा सामेल गराउनुपर्छ’
काठमाडौं, १२ पुस–नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) लाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री पुष्पकमल दाहालको भूल भएको बताएका छन् । एकीकृत समाजवादीका…
माइधारस्थित गैंडे सामुदायिक वनको २६औं बार्षिक साधारणसभा सम्पन्न
माइधार (शिबसताक्षी), १२ पुस–झापा र इलाममा रहेको गैंडे सामुदायिक वन उपभोक्ता समुहको २६औ बार्षिक साधरणसभा सम्पन्न भएको छ । शिबसताक्षी–१० माइधारस्थित कार्यालय रहेको गैंडे सामुदायिक बन उपभाक्ता समुहको सभालमा आयोजित…
सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
पाँचगाछी (शिवसताक्षी), १२ पुस– झापाको शिवसताक्षी–४ पाँचगाछीस्थित रंगिगाथानमा सञ्चालित श्री कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघ शिबसताक्षीद्धारा कनकाई प्राथमिक विद्यालयमा…
संसदको पहिलो वैठक पुस २५ गते, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पनि लिने
काठमाडौं, १२ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले आउँदो पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान…
नेकपा (माओवादी केन्द्र) प्रदेश-१ संसदीय दलको नेतामा आङ्बो
दमक, १२ पुस–नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन भएका छन् । संसद सचिवालयमा मंगलवार बसेको दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो । दलको नेता…
डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस
रुपन्देही, १२ पुस–इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । ‘घुस’…
जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा
काठमाडौं, १२ पुस–जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो…
