पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभाः आचारसंहिता पालनामा जोड

दमक, २५ कार्तिक–नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभा आज (शुक्रबार) बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश नम्बर एकमा पहिलो पटक झापा जिल्ला शुरु गरेको बार्षिक साधारणसभाका प्रमुख अतिथि केन्द्रिय…

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष भन्छन्ः ‘सञ्चारमाध्यममाथि अंकुश लगाउने काम स्वीकार्य हुन्न’

बिर्तामोड, २५ कात्तिक–नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु परेको बताएका छन् । सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल…

‘आगामी निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्छ’

काठमाडौँ, २५ कात्तिक–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन्…

‘आउँदो चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोला’

गोरखा, २५ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन…

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन्ः ‘जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्छ’

स्याङ्जा, २५ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा ठूला…

माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष भन्छन्ः ‘गगन पुरी प्रदेशको भाबी मन्त्री हुन्’

दमक, २५ कात्तिक–नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष मणिकुमार साम्पाङ्ग ‘बिजय’ले झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) बाट उम्मेद्वार रहेका गगन पुरीलाई पार्टिले प्रदेशको भाबी मन्त्रीको रुपमा अघि…

महापुरुष गुरु फाल्गुनन्द जयन्ती

भनिन्छ, युग पुरुषहरुको जन्मका लागि निकै लामो समय लाग्छस एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरुले आफ्नो…

झापा–५ः ओलीको दाउ जोगाउने, अधिकारीको भत्काउने

दमक, २५ कार्तिक–आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

रामदेवका पाँच औषधिमाथि प्रतिबन्ध

काठमाडौं (एजेन्सी), २५ कार्तिक–योग गुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलीका पाँच औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पतञ्जलीले ती औषधिको ‘भ्रामक विज्ञापन’ गरेको भन्दै उत्तराखण्ड राज्यमा बिक्री वितरण गर्न नपाइने गरी…

कुवेतमा अलपत्र सात कामदारको उद्धार

काठमाडौं, २५ कार्तिक–वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका…