राष्ट्रपतिको राजीनामा माग्दै विराटनगरमा जसपाको प्रदर्शन
विराटनगर, ४ असोज–सदनमा दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन भएको छ। जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर…
कांग्रेसलाई माधव नेपालको प्रश्नः यो देश तपाईहरूको ‘विर्ता’ हो
काठमाडौं, ५ असोज–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसप्रति आक्रोशित पोखेका छन् । कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट…
यी ३६ वटा संस्थालाई निर्वाचनमा परीवेक्षण गर्न अनुमति
काठमाडौँ, ४ असोज–मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले ३६ वटा संस्थालाई अनुमति दिएको छ। निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले २ वटा अन्तर्राष्ट्रिय…
एमालेको समानुपातिक उम्मेदवारको सूचीमा झापाबाट दश जना
झापा, ४ असोज–नेकपा (एमाले) ले बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा झापाका दश जना परेका छन् । संघीय निर्वाचनतर्फ डा.के.आर.खम्बू राई, हर्कमाया विक, भीम खवास, निर्मला शिवाकोटी पाठक, निरु पुलामी मगर…
दमकमा फागुन ६ गतेदेखी १० सम्म ‘राष्ट्रिय यूवा महोत्सव’ हुदै
दमक–नेपाली कला, साहित्य, भाषा, नाट्य, खेलकुद, बिज्ञान, प्रविधि, राजनीति लगायतको विषयमा छलफल, बहस र त्यसको विकाससंगै प्रवद्र्धन गर्ने उदेश्यले झापाको दमकमा राष्ट्रिय यूवा महोत्सव हुने भएको छ । युवा उद्यमी…
एमालेका ११० जनामध्ये यी महिला नेतृहरू परे समानुपातिकमा
काठमाडौं, ४ असोज–नेकपा एमालेले यसपटक संघीय साँसदमा समानुपातिक तर्फ नयाँ र युवा अनुहारहरूलाई अघि सारेको छ । जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरुलाई पार्टीले समानुपातिकमा अघि…
खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना
खोटाङ, ४ असोज–निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक(पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले…
सर्लाहीमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती र छोरीसहित चार जना घाइते
सर्लाही, ४ असोज–सर्लाहीको ईश्वरपुर नगरपालिका(१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् । सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर…
माधव नेपाल भन्छन्ः ‘ओलीले देश विकास गर्नेबारे कहिल्यै छलफल नै गरेनन्’
काठमाडौँ, ४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारणले ०७४ मा जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसकेको टिप्पणी गरेका छन् ।…
अब एक पटक समृद्धिको नेतृत्व गर्छुः प्रचण्ड
सोलुखुम्बु, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गरेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज सोमवार उद्घाटन…
