डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौं, ३१ भदौ–प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा…

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

धनुषा, ३१ भदौ–पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई…

चुनावअघि लालपुर्जा नबाँड्नूः निर्वाचन आयोग

काठमाडौँ, ३१ भदौ–निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि…

एमाले सांसदलाई बिदाइ गर्दै ओलीले भनेः ‘मंसिर ४ को निर्वाचनमा लाग्नुस्’

काठमाडौँ, ३१ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका…

शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छः शिक्षामन्त्री देवेन्द्र पौडेल

काठमाडौं, ३० भाद्र–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्ने बताउनुभएको छ । मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन…

लालपुर्जा वितरणलगायतका सबै काम रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौ, ३० भाद्र–निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र…

एशियाकै ठूलो शैक्षिक सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र

दमक, ३० भाद्र–नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशिया कै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किलमा सहभागी हुन…

साउन महिनामा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, ३० भाद्र–गत साउन महिनामा रेमिट्यान्समा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भएको हो। राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू…

डेंगु संक्रमणबाट १२ हजार २१७ जना बिरामी, ११ ले गुमाए ज्यान

काठमाडौं, ३० भाद्र–नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये…

सुदर्शन सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा दमक सेवा केन्द्रमा सम्पन्न

दमक, ३० भाद्र–मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय मार्फत पथरी, मधुमल्ला र झापाको दमकमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (विहिबार) दमक…