भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन जना घाइते

भद्रपुर, २७ भदौ–झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो २ बजे भद्रपुर–२ र ३ स्थित देउनिया पुलमा…

थप १७९ मा कोरोना संक्रमण, १७१ जना निको

काठमाडौं, २७ भाद्र–नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४,९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १७१…

धनगढीबाट आज २० औँ अनशन सुरु गर्दै डा केसी

काठमाडौं, २७ भदौं–प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले…

फाक्तेप गोल्डकपको आय-ब्यय सार्बजनिक, गोल्डकपबाट एक लाख बचत

झिलझिले (शिवसताक्षी) २७ भदौं–झापाको शिवसतक्षी ७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ ले नौ महिनापछि आय–ब्यय सार्वजनिक गरेको छ । गत मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज भाद्र २७…

झापा ५ मा ओलीसँग लड्न चाहने उम्मेद्वारहरुको एजेण्डा के छन् ?

दमक, २७ भदौ–प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको…

झापा ५ मा माओवादी केन्द्रको बटमलाइनः प्रदेश (ख) नछोड्ने

दमक, २७ भदौ–झापा क्षेत्र नम्बर ५ (ख) का लागि सिफारिस माओवादी नेताहरु वायाँबाट( गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मा । २७ भदौ, दमक (झापा) । तत्कालीन…

श्रीलंकालाई एसिया कपको उपाधि

दुबई, २७ भदौ–पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७…

डेंगु नियन्त्रण गर्न सरकारले राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौं, २६ भदौ–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र…

करेन्ट लागेर झापामा तीन जनाको मृत्यु

बिर्तामोड, २६ भदौ–झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार झापाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एकरएक जनाको मृत्यु भएको जिल्ला प्रहरी…

माओवादी नेता पुनलाई कोरोना संक्रमण

काठमाडौं, २६ भदौं–माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई कोरोना संक्रमण भएको छ। पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि…