घाइते तथा सहिद परिवारका मागबाट सरकार दायाँबायाँ जाँदैनः प्रधानमन्त्री
काठमाडौँ, ५ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छिन्। जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले…
प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप एकजना पक्राउ
दमक, ५ मंसिर–जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–९ बस्ने १९ वर्षीय सुन्दर गिरी रहेको दमक प्रहरीले जनाएको छ…
फाल्गुनन्दको १४औं वार्षिक साधारणसभा, पदम लिङ्देनको नेतृत्वमा सञ्चालक समिति पुनःगर्ठन
दमक, ५ मंसिर–फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति पुनःगर्ठनसंगै १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (शुक्रबार) झापाको दमकस्थित पशुपति सेवा सदनमा १४औं वार्षिक साधारणसभा तथा आगामी…
मानव बेचविखनविरुद्ध शिवसताक्षीमा सबलीकरण परियोजना तालिम
शिबगञ्ज, ४ मंसिर–मिसियो म्युनिकको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका संघको समन्वय र सहकार्यमा मानव बेचविखनविरुद्धको सबलीकरण परियोजना व्यवसायिक तालिम समापन भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने…
इसाई समाजले गर्यो डिएसपी लम्सालसँग स्वागत भेटघाट
दमक, ४ मंसिर–दमक नगर इसाई समाजले आज इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हाल्न आउनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालसंँग अन्तरक्रियात्मक भेटघाट तथा स्वागत कार्यक्रम गरेको छ । इसाई धर्मालम्वीहरुको…
मधेसमा एमाले एक्लियो, पार्टीको अवस्था दयनीय बन्योः भट्टराई
काठमाडौं, ४ मंसिर–नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा एमाले एक्लिएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । उनले विगतमा मधेसमा ‘बलियो’ रहेको पार्टी आज कमजोर बनेको भन्दै गम्भीर चिन्ता प्रकट…
अमेरिकाले निष्कासन गरेका ३५ नेपाली काठमाडौँ आइपुगे
झापा, ४ मंसिर–अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन् । अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति…
पूर्वमेयर चौधरी र शिवाकोटीलाई एमालेले गर्यो निष्कासित
झापा, ४ मंसीर–नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आफना ३ जना नेतालाई पार्टी सदस्यताबाट निष्कासन गर्नुका साथै २ जनालाई स्पष्टीकरण सोधेको छ । विराटनगरमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी सदस्य…
जेनजी फ्रन्टकी संयोजक भन्छिन्ः ‘धेरै विध्वंश देखिसक्यौं, अब संयम र धैर्य राखौं’
काठमाडौं, ४ मंसिर–बाराको सिमरामा बुधबारदेखि जारी तनावपूर्ण स्थितिमाथि टिप्पणी गर्दै नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले धैर्य र संयमित रहन आग्रह गरेकी छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै…
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला
विराटनगर, ३ मंसिर–कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तारानाथ निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको…
