प्रदेशका एकल अधिकारमा संघीय सरकारको हस्तक्षेप भयोः मुख्यमन्त्री राई

मोरङ, ८ भदौ–प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । आज ९बुधवार० प्रदेशमै आयोजित एक कार्यक्रममा उनले…

स्वर्गीय नेता गीरीको इच्छा पुरा गर्न सरिताद्वारा सद्भावना पार्टी परित्याग

काठमाडौँ, ८ भदौ–काँग्रेसका स्वर्गीय नेता प्रदिप गीरीको चाहना पुरा गर्न नेतृ सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र…

नेकपासँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री

काठमाडौँ, ८ भदौ–गृहमन्त्री बालकृष्ण खाँणले डेढ वर्षअघि भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताएका छन् । नेपाल प्रहरीले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय…

कांग्रेस नेता सिटौलाईलाई कोरोना संक्रमण

काठमाडौं, ८ भाद्र–नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनको कोरोना रिपोट पोजेटिभ देखिएको हो।…

इलाम क्षेत्र नं २ मा एमालेका नेम्वाङ र समाजवादीका राईले उम्मेदवारी दिने

काठमाडौं, ८ भाद्र–नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन्। युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता राईले उपाध्यक्ष नेम्वाङले…

बालुवाटारमा देउवा-ओली भेट, के भयो कुराकानी ?

काठमाडौं, ८ भाद्र–प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ। कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसहित सुवास नेम्वाङ…

एक महिनामै साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौं, ८ भाद्र–चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत…

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं, ८ भाद्र–गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर ‘कृष्ण लीला’, ‘प्रेम गञ्ज’ र ‘माइकल अधिकारी’ एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात्…

चुनावमा पर्यवेक्षण गर्न इच्छुक संस्थाले १५ दिनभित्र आयोगमा निवेदन दिनुपर्ने

काठमाडौं, ८ भाद्र–निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। आज सूचना निकालेर…

बलसेवा आधारभूत विद्यालयमा शिक्षक अबिभावक संघ गठन

डुडामारी (शिबसताक्षी), ८ भाद्र–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बाल्सेवा आधारभूत विद्यालयमा मंगलबार शिक्षक अविभावक सघ गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार विद्यालयका अविभावक इन्द्र दाहालको अध्यक्षतामा ११…