आम निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

काठमाडौं ८ भाद्र–मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१…

मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

काठमाडौँ, ७ भदौ–मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन…

एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छः पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ, ७ भदौ–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ बताएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको…

निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर जान्छौँः माधव नेपाल

काठमाडौँ, ७ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई…

गृहमन्त्रीका पिएसओ टंक कार्कीमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, ७ भाद्र–गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरू गरेको छ। उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले…

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण सुरु

दमक, ७ भाद्र–झापाको शिवसताक्षी नगरपालिकामा आजबाट तीन दिवशीय अभिमुखिकरण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी तीन दिवशीय अभिमुखिकरण आजबाट सुरु भएको हो । स्थानीयतह…

भारतीय सेना प्रमुख पाण्डे नेपाल भ्रमणमा आउँदै

काठमाडौं , ७ भाद्र–भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्। उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्। पाण्डे भारतीय सेनाको प्रमुख नियुक्त भएपछि…

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौंः पुन

काठमाडौं , ७ भाद्र–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग…

एमालेले माओवादीसँग तालमेल नगर्ने, एक्लै गठबन्धनको सामना गर्ने

काठमाडौं, ७ भाद्र–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल नगर्ने निष्कर्ष निकालेको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय…

टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ, ७ भदौ–नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने…