एमाले वामपन्थी एकता प्रस्तावको प्रतिक्षामा छैनः पोखरेल

सुर्खेत, ८ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरूपले असफल भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज (आइतबार) विहान पत्रकार…

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौँ, ८ साउन–नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ…

चुनावपछि कांग्रेसले ‘बुर्कुसी’ मारेर सबैलाई पिरोलेको छः नेपाल

काठमाडौं, ७ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनाव जितेर गएपछि कांग्रेसमा अहंकार बढेको टिप्पणी गर्नुभएको छ । आज नेपाल तामाङ संघ समाजवादीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै…

एमालेलाई कमजोर बनाउन गठबन्धन बनाइयोः ओली

काठमाडौं, ७ साउन–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन देशी(विदेशी प्रतिक्रियावादीले गठबन्धन गरेको आरोप लगाउनु भएको छ । आजबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको…

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको रिक्त पदमा पदपुर्ति

दमक, ७ साउन–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज दमकमा सम्पन्न बैठकद्वारा रिक्त रहेको पदमा पदपुर्ति गरिएको छ । नगर कमिटी अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य एबम्…

अबको निर्वाचनमा कुनै एउटा दललाई वहुमत ल्याई दिन मात्र तालमेल हुँदैनः खनाल

काठमाडौं, ७ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक…

नयोङहाङ समाज जिल्ला समितिद्वारा आर्थिक सहयोगदाता चन्द्रप्रसाद नयोङहाङ सम्मानित

दमक, ७ साउन–आफ्नो भाषा, धर्म, कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले लिम्बू समुदायभित्र नयोङहाङ समाज नेपाल स्थापना भएको छ । धनकुटाको बुढीमोरङ उद्गमस्थल रहेको नयोङहाङ लिम्बूहरु यतिवेला पूर्वको विभिन्न जिल्लाहरुसँगै…

अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण

काठमाडौं, ६ साउन–अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना भाइरस संक्रमण भएको छ । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा…

आजको मौसमः मेघगर्जन तथा चट्याङसहित वर्षा

काठमाडौं, ६ साउन–देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका…

मौद्रिक नीति अपराह्न ४ बजे सार्वजनिक गरिने

काठमाडौं, ६ साउन–नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। अहिलो राष्ट्र…