शिबसताक्षीबाट विपन्न परिवारका ३ सय ५० जना युवाहरु शुन्य लागतमा मलेसियातर्फ जादैं
गोबिन ल्वागुन/झिलझिले (शिवसताक्षी), २ साउन–झापाको शिवसताक्षीका बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत शु्ल्कमा वैदेशिक रोजगारको लागी सोमबार झापाबाट काठमाण्डौ पठाइएकोे छ । पहिलो चरणमा छनौट भएका शिवसताक्षी नगरका ९५ जना…
कमजोर आर्थिक अवस्थाका कुमार महारालाई दिए वडाअध्यक्ष नेम्बाङले १८ हजार छ सय
धरमपुर, १ साउन–कमजोर आर्थिक अवस्थाका कारण झापा शिबसताक्षी–२ मंगलबारे बजारका कुमार महराको उपचारमा समस्या भएको भन्दै वडा अध्यक्ष भीम नेम्बाङको नेतृत्वमा आर्थिक सहयोग प्रदान गरिएको छ । खुट्टाको नशा र…
प्रभावकारी ढंगले सदन अघि बढाउँछुः उपसभामुख भुसाल
काठमाडौँ, १ साउन–नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्। शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार…
भारत भ्रमण अपेक्षानुसार सफल भयोः प्रचण्ड
काठमाडौं, १ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गरेका छन्। साथै भारतीय प्रधानमन्त्री मोदीसँग भेट रद्द भएको कारण आफूले थाहा नपाएको बताए।…
दमकमा जसपा बिभाजनः डा.भट्टराई पक्षको नगर स्तरीय समिति गठन
दमक, १ साउन–जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादब र डा.बाबुराम भट्टराईबीच उत्पन्न बिबादसँगै त्यसको अवसर देशभरका प्रदेश, जिल्ला र पालिकामा देखा पर्न थालेको छ । यसैबीच, आइतवार झापाको…
लिम्बू मुन्धुममा आधारित ‘सिमिक्वा’ नाटक दमकमा मञ्चन
दमक, १ साउन–किराँत धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ दमकमा मञ्चन गरिएको छ । नाटक लिम्बू भाषामा आधारित छ । स्थानीय कदम थिएटरमा असार २७ देखि…
दमकको नीति, कार्यक्रम र बजेट पारित गर्न एमालेलाई संयुक्त गठबन्धन दलद्वारा आग्रह
दमक, १ साउन–नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले दमक नगरपालिकाको ११औं नगर सभामा उत्पन्न समस्याको बारेमा गठबन्धन दलको तर्फबाट बार्ता र छलफलको ढोका खुल्ला गरिएको बताउनुभयो । शनिबार, दमकमा क्रियाशिल…
अष्ट्रेलिया उडिन् पूजा शर्मा
काठमाडौँ, १ साउन–अभिनेत्री पूजा शर्मा शनिबार राति अष्ट्रेलिया गएकी छिन् । पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरका लागि अष्ट्रेलिया गएकी हुन् । लामो समयदेखि भिसाको पर्खाइमा रहेकी…
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै प्रचण्ड
काठमाडौं, १ साउन–भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा कुराकानी गर्ने बताइएको…
आज साउने संक्रान्ति, नाङ्लो ठटाएर लुतो फाल्ने दिन
काठमाडौं, १ साउन–आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो…
