झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिए
भद्रपुर, ५ कात्तिक–जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का…
आज देशभर नेपाल संवत् ११४६ मनाइँदैं
झापा, ५ कात्तिक–नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७…
प्रचण्ड भन्छन्ः ‘छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्छ’
काठमाडौँ, ५ कार्तिक–नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब निर्वाचन आवश्यक भएको बताएका छन् । उनले त्यसका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे। बुधबार बिहान जनकपुर विमानस्थलमा…
नेपालकी प्रभा राई संलग्न ‘हाइपरलूप’ अनुसन्धानले पायो अन्तर्राष्ट्रिय सफलता
काठमाडौं, ५ कात्तिक–भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटी मद्रासको ‘आविष्कार हाइपरलूप’ ले हालै नेदरल्यान्ड्समा सफलता हात पारेको छ। विद्यार्थीको नेतृत्वमा आधारित आविष्कार हाइपरलूप समूहले सामाजिक–आर्थिक अनुसन्धानतर्फ पहिलो र प्राविधिक अनुसन्धानतर्फ…
रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट
काठमाडौं, ५ कात्तिक–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले…
जापानमा पहिलो महिला प्रधानमन्त्री सनेई तकाइची निर्वाचित
काठमाडौं, ४ कार्तिक–सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन…
नेतृत्वको फैसला महाधिवेशनले नै गर्छः ज्ञवाली
काठमाडौँ, ४ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको आगामी महाधिवेशन निर्धारित मितिमै (मंसिरमा) हुने र त्यसैबाट नयाँ नेतृत्वको निर्णय हुने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको…
विपिन जोशीः गाजामा मारिए, महाकालीमा बिलाए
काठमाडौँ, ४ कार्तिक–यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला। दुई वर्षदेखि…
दलहरूको सहयोगबिना निर्वाचन सम्भव छैनः प्रधानमन्त्री कार्की
काठमाडौँ, ४ कार्तिक–प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको सहयोगबिना निर्वाचन सम्भव नहुने स्पष्ट पार गरेकी छन् । आज (मंगलबार) निवास बालुवाटारमा सरकार र राजनीतिक दलका प्रतिनिधिबीच भएको संवादमा उनले सरकारको मुख्य…
चाहना समूहले बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ गर्ने
बिर्तामोड, ३ कात्तिक–बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ कार्यक्रम हुने भएको छ । चाहना समूह बिर्तामोड–५ र इभन एन संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते इको म्युजिक फेष्ट कार्यक्रम हुने भएको हो…
