सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल
काठमाडौं, ४ कार्तिक–सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो। जसमा दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा आगामी…
आज महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं, ३ कार्तिक–नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी…
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक होः राष्ट्रपति पौडेल
काठमाडौं, ३ कार्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा…
आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै
काठमाडौं, ३ कात्तिक–तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको…
झिलझिले भेट्रान फुटबलको उपाधि आयोजकले जित्यो
झिलझिले, २ कार्तिक–असोज २६ गते आइतबारबाट झापाको झिलझिलेमा सुरु भएको पवन राई स्मृति तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान क्लबले जितेको छ । आज (आइतबार) शिबसताक्षी–११…
आज काग तिहार पर्व
काठमाडौँ, २ कार्तिक–प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार…
पवन राई स्मृति फुटबलः उपाधिका लागि झिलझिले र बिर्तामोडवीच भिडन्त
झिलझिले, २ कार्तिक–झापाको झिलझिलेमा स्वर्गीय पवन राईको स्मृतिमा तेस्रो संस्करणको प्रदेशस्तरीय भेट्रान फुटबल टुर्नामेण्टको फाइन खेल सम्पन्न हुँदैछ । झिलझिले भेट्रान फुटबल क्लबले आयोजना गरेको सो टुर्नामेण्टको फाइन खेलमा बिर्तामोडको…
नेशनल लाइफ इन्स्योरेन्स दमक र उर्लाबारी शाखाले गर्यो अभिकर्ता सम्मान
दमक, १ कार्तिक–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाले दमकमा आज संयुक्त कार्यक्रमको आयोजना गरेर अभिकर्ता सम्मान गरेको छ । झापाको दमक र मोरङको उर्लाबारी शाखा कार्यालय मार्फत आर्थिक…
पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान
काठमाडौं, १ कात्तिक–नेकपा (एमाले) को केन्द्रीय कमिटीले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गरेको छ। ललितपुरको भनिमण्डलमा तीन दिन बसेको केन्द्रीय समिति बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गर्ने प्रस्ताव पारित…
संसद् विघटन गर्नेहरूलेनै संसद् पुनःस्थापना माग्नु हास्यास्पदः प्रचण्ड
काठमाडौँ, १ कार्तिक–नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद् विघटन गर्नेहरूले संसद् पुनःस्थापना माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा…
