दमक २ मा वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्वारी कलम चिन्ह लिएर मतदाताको घरदैलोमा

दमक, २४ वैशाख–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाको दमक–२ का वडा अध्यक्ष पदका उम्मेद्वार टिकाराम प्रसाईले मतदाताहरुको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट…

कनकाई नगरलाई समृद्ध र सुशासनयुक्त बनाउने साझा एजेण्डामा उम्मेदवारहरु

सुरुङ्गा, २३ वैशाख–स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले नगरको बेरोजगारी समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य…

गौरीगञ्जमा स्थानीय निर्वाचनः दलहरुको एक्ला एक्लै भिडन्त रोचक हुने संकेत

गौरीगन्ज, २३ वैशाख–०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपा विजयी भएको झापाको गौरीगन्ज गाउँपालिकामा योपटकको चुनाव निकै रोचक हुने देखिएको छ । गौरीगन्जमा योपटक चर प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ…

वडाको समग्र विकासका लागि युवाले नेतृत्व पाउनुपर्छः वडाध्यक्षका उम्मेद्वार लावती

चन्द्रडाँगी (शिवसताक्षी) २३ वैशाख–लामो समय बैदेशिक रोजगारीको सिलसिलामा प्रदेशी भुमिमा श्रम गरेर फर्केका बर्ष ३७ का पुर्णकुमार लावतीले नेकपा (एकीकृत समाजवादी) बाट शिवसताक्षी ७ मा वडाध्यक्षको उमेद्धारी दिएका छन ।…

दमक-४ मा गठबन्धनबाट महिला वडा सदस्यका उम्मेद्वार अनिमा तामाङ

दमक, २३ वैशाख–आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै आइरहेको छ । हामी हाम्रोलाई भन्दा राम्रोलाई जिताउन उदेश्यका साथ वैशाख ३० गतको निर्वाचनमा मतदान गर्न आतुर छौं । देशमा धेरै पटक…

दमकमा नेकपा (एकीकृत समाजवादी) को घरदैलो अभियान उत्साह जनक

दमक, २३ वैशाख–नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपालले दमक नगरपालिकाको वडा नं ५ मा वडा अध्यक्षको उम्मेद्वारी दिनुभएको छ । शिक्षण पेशाबाट पछिल्लो समय सामाजिक…

माधव नेपाल भन्छन्ः ‘प्रतिगामीलाई मतदान गरे पछुताउनुपर्छ’

काठमाडौं, २३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई वटा गठबन्धन रहेको बताएका छन्। काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा प्रगतिशील तथा बाम–लोकतान्त्रिक गठबन्धन…

प्रतिगमन एक्लो छैन, गठबन्धन भन्दा बलियो छः चित्रबहादुर केसी

काठमाडौं, २३ वैशाख–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रतिगमन एक्लो नभएको बताएका छन् । आज ९शुक्रबार० काठमाडौंको शान्तिवाटिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा…

कांग्रेसको प्रतिष्पर्धी प्रचण्ड होइन, एमाले र ओली प्रवृत्तिः पौडेल

चितवन, २२ वैशाख–सत्तारूढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी केपी शर्मा ओली र नेकपा (एमाले) पार्टी भएको बताएका छन् । बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा…

प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, तपाईंहरूले चिन्‍नुभएकै छैनः देउवा

काठमाडौं, २२ वैशाख–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई…