शिबसताक्षी–६ मा वडा अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार सन्तोष इजमको चर्चा बढ्दैं

शिबगञ्ज, २२ वैशाख–लामो समय कांग्रेस राजनीतिमा सक्रिय झापा शिबसताक्षी–६ शिबगञ्जका सामाजिक अगुवा सन्तोस इजमको पछिल्लो समय अस्तव्यस्त छ । कांग्रेसवाट नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेर शिबसताक्षी–६ का वडा अध्यक्ष…

शिबसताक्षीमा नेकपा (एमाले) बाट उपप्रमुख पदका शसक्त उम्मेद्वारी नरमाया कार्की

दमक, २२ वैशाख–महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक लगायतका अन्य सरोकारका क्षेत्रमा लामो समयदेखि आन्दोलनरत एक शसक्त अधिकारर्मी हुन्ः नरमाया कार्की । साविकः शिबगञ्ज–४ हालः शिबसताक्षी–७ घर भएकी नेत्री कार्कीलाई नेकपा (एमाले)…

गठबन्धनलाई निर्वाचन जित्न असहज छैनः प्रचण्ड

भरतपुर, २२ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग…

माधव नेपाल भन्छन्ः ‘गठबन्धनको पक्षमा माहोल बनेको छ’

चितवन, २२ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष…

एमाले मेचीनगरमा बागी उम्मेद्वारलाई सहयोग गर्ने आठ जना निष्काशित

दमक, २२ वैशाख–नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम…

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्वः गृहमन्त्री

राजविराज, २२ वैशाख–गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भनेका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले…

प्रचण्डलाई जीतनारायणको आग्रहः रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नदिनू

चितवन, २२ वैशाख–नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका नदिन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा…

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैनः ओली

इलाम, २१ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिले बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म एकछत्र एमाले रहेको दाबी गरेका छन्। इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु…

कांग्रेसले जिते ६५ वर्षमै वृद्धभत्ताः प्रधानमन्त्री

विराटनगर, २१ वैशाख–नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले कांग्रेसले जितेमा ६५ वर्षदेखि नै वृद्धभत्ताको प्रवन्ध गर्ने बताएका छन्। नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री…

खनालमाथि आक्रमणको घटनाप्रती माओवादी केन्द्रले भन्योः ‘हाम्रो शक्तिलाई कमजोर बनाउने षडयन्त्र हो’

धरमपुर, २१ वैशाख–झापाको शिबसताक्षी–२ मा नेकपा (एमाले) का स्थानीय कार्यकर्ता लक्ष्मीकान्त खनालमाथि भएको घटनाको विषयमा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी २ वडा कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा…